संसारको सबैभन्दा डरलाग्दो ‘तर्साउने घर’ भित्र कैद भएका हाँस्यास्पद २० डराएका अनुहारहरु

मंसिर २२, २०७३

संसारको सबैभन्दा डरलाग्दो ‘तर्साउने घर’ भनेर दाबी गर्ने ‘नाइटमेयर फियर फ्याक्ट्री’ ले आफ्ना आगन्तुकका निकै हाँस्यास्पद डराएका अनुहारहरु आफ्नो क्यामरामा कैद गरेको छ ।

nightmares-fear-factory-2फियर फ्याक्ट्रीको निर्माताले निकै डरलाग्ने स्थलमा क्यामरा जडान गरेको छ जसका कारण मानिसहरुले आफू डराएको बेला कस्तो हाउभाउ हुने रहेछ भनी थाहा पाउन सक्नेछन् । उक्त फ्याक्ट्रीले ती  मानिसहरुको फोटो इन्टरनेटमा पनि अपलोड गरेकाले डराएका मानिसको हाउभाउले अन्य मानिसहरुलाई हाँसो प्रदान गरिरहेको छ । हेरौं तस्बिरहरुः

nightmares-fear-factory-42

nightmares-fear-factory-5nightmares-fear-factory-7nightmares-fear-factory-9nightmares-fear-factory-11nightmares-fear-factory-12nightmares-fear-factory-13nightmares-fear-factory-14nightmares-fear-factory-16nightmares-fear-factory-17nightmares-fear-factory-18nightmares-fear-factory-19nightmares-fear-factory-25nightmares-fear-factory-27nightmares-fear-factory-30nightmares-fear-factory-32nightmares-fear-factory-35nightmares-fear-factory-39


सम्बन्धित शीर्षकहरु

खुल्ला पोस्ट