तर्साउने जंगल : जहाँ मानिसहरू मृत्यु अँगाल्न जान्छन्

मंसिर २२, २०७३

सारभरि धेरै सुन्दर र रहस्यमयी जंगलहरू छन् । तर कुनै कुनै जंगल अत्यन्तै भयावह हुन्छन् । यस्तो जंगलमा घुम्न जान कोही चाहँदैन । अहिले बताउन लागिएको जंगलमा मान्छे घुम्न होइन, मर्न जान्छन् । धेरै वर्षदेखि यहाँ मानिसहरू आत्महत्या गर्न गइरहेका छन् ।

jungle

जापानमा भएको यस जंगलमा सूर्यको एक किरण पनि देख्न पाइँदैन । माउन्ट फुजीनजिकै रहेको यस जंगलको नाम ओकिघार फरेस्ट हो ।यस जंगलमा गएर मान्छेले प्रायः झुण्डिएर मर्न रुचाउँछन् । सन् १९५० देखि अहिलेसम्म यहाँ ५०० भन्दा धेरै मानिस मरिसकेका छन् ।

Jungle-2

सन् २०१० मा २६७ जना मानिस यहाँ आत्महत्या गर्न आएका थिए जसमध्ये ५४ जनाको मृत्यु भयो ।यस जंगलमा पाइला राख्ने मान्छे कहिल्यै फर्केर आउँदैन । संसारभरि यो आत्महत्या जंगलका रूपमा कुख्यात छ । एजेन्सी


सम्बन्धित शीर्षकहरु

खुल्ला पोस्ट

समाज सेविलाई सम्मान :

पुर्व उपप्रधानमन्त्री तथा गृह मन्त्री बामदेव गाैतम र पुर्ब उपराष्ट्रपति परमानन्द झा द्वारा सम्मान तथा मायाको

एउटा नयाँ अभियान, जसले देशको अखण्डता र स्वाभिमा बचाउन सक्छ …….”Call to Government of India”

नेपालको खस्कंदो राजनितिक अवस्था, राजनितिक दलहरुको मनपरि निर्णय, भ्रष्टाचारमा लिप्त सरकारका बिभिन्न पदाधिकारीहरु, कीं कर्तब्य बिमुढको