“तिमी फूल बगैचाको” गीतको भिडियो सार्वजनिक

मंसिर २४, २०७३
अष्ट्रेलियाको ब्यस्त जिबनयापनमा पनि आफुलाई सामुदायिक गतिबिधीमा अग्रसर गर्दै आइरहेका समाजसेबी एबम गीतकार राम रुवालीको शब्द “तिमी फुल बगैचाको म रस खोजी हिंड्ने भमरा” बोलको बिल्कुलै नौलो र  नयाँ म्युजिक भिडियोलाई M.J Entertainment  ले यूट्यूब च्यानल मार्फत् सार्वजनिक गरेको छ ।
 puspam
यस गीतलाई नेपाली सांगीतिक क्षेत्रमा निकै लामो समय काम गरी  सकेका र अष्ट्रेलियाबाट सबै भन्दा बढी संगीत भरेका गायक तथा संगीतकार किरण भण्डारीले संगीत भरेका छन साथै संगीत सम्योजन पनि उनै भण्डारीको रहेको छ । देखी गायनमा रुची राख्ने र सबै बिधाको गीत संगीत गाउन खप्पिस युवा गायक बिकास उप्रेतीको सुमधुर स्वर रहेको छ ।
म्युजिक जोए मिडिया र डाइनामिक मिडियाको संयुक्त ब्यानरमा रहेको उक्त म्युजिक भिडियोमा मनोज बिष्टको निर्देशन रहेको छ भने पुष्प र नम्रताको बेजोड अभिनय रहेको छ । ज्ञानेद्र शर्माको छायांंकन्र रहेको उक्त म्युजिक भिडियोलाई टेकेन्द्र शाहले सम्पादन गरेका  छन ।


सम्बन्धित शीर्षकहरु

खुल्ला पोस्ट

एउटा नयाँ अभियान, जसले देशको अखण्डता र स्वाभिमा बचाउन सक्छ …….”Call to Government of India”

नेपालको खस्कंदो राजनितिक अवस्था, राजनितिक दलहरुको मनपरि निर्णय, भ्रष्टाचारमा लिप्त सरकारका बिभिन्न पदाधिकारीहरु, कीं कर्तब्य बिमुढको