सुलक्षण कीर्ति क्याम्पसको औपचारिक उदघाटन सम्पन्न…..
चैत ६ काठमाडौं । ‘अहिलेको आवश्यकताः दिगो शान्ति, सुशासन, सुख र समृद्धिका लागि बौद्ध ज्ञान विज्ञानमा
यो दुनियामा यस्तो आश्चर्यजनक होटेल पनि छ जहाँ छिर्नासाथ श्रीमान श्रीमतीको डिभोर्स हुन्छ । सोही कारण यो होटेलको नामै डिभोर्स होटेल रहन गएको छ ।
नेदरल्याण्डमा रहेको यो होटेल सुन्दरताले भरिपूर्ण छ । होटेलमा डिभोर्सका लागि प्रसस्तै वकिलहरुको व्यवस्था समेत गरिएको छ । यो एउटा यस्तो होटेल हो जहाँ केवल विवाह गरेका लोग्ने स्वास्नीलाई मात्र प्रवेश दिइन्छ । उनीहरु होटेलभित्र छिर्दा लोग्नेस्वास्नी हुन्छन् तर जब होटेलबाट बाहिर निस्किन्छन् तब उनीहरुको डिभोर्स भैसकेको हुन्छ ।
वास्तवमा डिभोर्स गर्नकै लागि दम्पतिहरु उक्त होटेलमा जान्छन् । वैवाहिक जिवनबाट खुसी नरहेका र अलग्गिन चाहने दम्पतिहरु त्याँ जान्छन् ।
यस्तै जोडीहरुको लागि परामर्श, पुनर्मिलनको सम्भावना तथा डिभोर्सको लागि कानूनी सहायता प्रदान गरिन्छ होटेलमा । डिभोर्सका लागि राजी भैसकेपछि त्यहाँ रहेका वकिलले डिभोर्सको कागजी प्रक्रिया पूरा गरिदिन्छन् र उनीहरुबीच डिभोर्सको टुंगो लाग्दछ ।
चैत ६ काठमाडौं । ‘अहिलेको आवश्यकताः दिगो शान्ति, सुशासन, सुख र समृद्धिका लागि बौद्ध ज्ञान विज्ञानमा
यो नारी दिवस हटाइयोस … ….. साच्चै नै यो नारी दिवश हटाउनै पर्छ …किनकी … तमाम
नेकपा एमाले कर्णाली प्रदेश सम्पर्क कमिटी अन्तर्गत विभिन्न जिल्लाहरुमा जिल्ला सम्पर्क मञ्चका अधिवेशनहरु आज सम्पन्न भएका