यस्ता छन् कागती खाँदाका ८ फाइदा :

मंसिर २८, २०७३

कागती स्वादिष्ट खानाका लागि धेरैले खान्छन् तर थोरैले मात्र स्वास्थ्यका लागि खाने गरेका छन् । स्वास्थ्य रहनका लागि कागती खानुका यस्ता छन् ८ फाइदा :

20160301033047_lemon

१. नियमित कागतीपानी सेवन गर्नाले स्वास्थ्यमा धेरै फाइदा पुग्छ । कागतीले छालामा चमक ल्याउनुका साथै पेटसम्बन्धी विभिन्न रोग लाग्नबाट बचाउँछ ।

२. तौल घटाउँछ :
शरीरमा हुने चिल्लो पदार्थ नियन्त्रणमा राख्छ । रगत र कलेजोको कोलोस्टोललाई घटाउछ ।

३. पाचन प्रक्रिया राम्रो बनाउँछ :
कागती पानी पिउँदा आन्द्रामा देखिने विकारलाई सफा गरी पाचन प्रणालीलाई मजबुद बनाउँछ ।

४. अम्लियपनले क्षार बढाउँछ :
कागती खाँदा शरीरमा भएको अम्लियपनसँग प्रतिक्रिया जनाई क्षार बनाउँछ । यसले गर्दा विभिन्न सङ्क्रमणबाट बचाउँछ ।

५. श्वास गनाउने समस्या हटाउँछ :
कागतीमा सूक्ष्म जीवप्रतिरोधी तत्व पाइने भएकाले श्वासमा हुने दुर्गन्ध हट्नुका साथै मुखमा हुनसक्ने विभिन्न रोगबाट बचाउँछ ।

६. कलेजो र मिर्गौलालाई स्वस्थ्य राख्छ :
कागती पानी पिउँदा कलेजोलाई सफा गर्छ । कलेजोका इन्जाइमहरु कमजोर भएका ऊर्जा प्रदान गर्दै रगतको उत्तेजक पदार्थलाई फिल्टर गर्छ ।

७. क्यान्सर लग्नबाट बचाउँछ :
पर्याप्त भिटामिन सी र एन्डिअक्सिडियन्टयुक्त कागतीको सेवनले शरीरमा भएका अनाआवश्यक तत्वलाई नष्ट गर्छ र क्यानसर हुने खतराबाट बचाउँछ ।

८.स्वस्थ शरीर :
पर्याप्त पोटासियम भएको कागती पानी पिउँदा रक्तचापलाई नियन्त्रणमा राख्छ र दिमागलाई स्वस्थ राख्न सहयोग गर्छ ।


सम्बन्धित शीर्षकहरु

खुल्ला पोस्ट

एउटा नयाँ अभियान, जसले देशको अखण्डता र स्वाभिमा बचाउन सक्छ …….”Call to Government of India”

नेपालको खस्कंदो राजनितिक अवस्था, राजनितिक दलहरुको मनपरि निर्णय, भ्रष्टाचारमा लिप्त सरकारका बिभिन्न पदाधिकारीहरु, कीं कर्तब्य बिमुढको