नङको तल्लो भागमा रहेको निशानबाट थाहा हुन्छ तपाईको स्वास्थ्य स्थिति

मंसिर २८, २०७३

हातमा रहेका रेखालाई हेरेर तपाईको भविष्य बताउने काम गरिन्छ । त्यति मात्र होइन तपाईको हात हेरेर तपाईको स्वास्थ्यबारे पनि थाहा पाउन सकिन्छ ।जसरी तपाईको हातमा रहेका औलाहरु हेरेर चरित्र पत्ता लाग्छ त्यसरी नै नङमा रहेको निशानबाट पनि तपाईको स्वास्थ्य कस्तो छ भनेर पत्ता लगाउन सकिन्छ ।

nail

नङको तल्लो भागमा सेतो आधा चद्र बनेको हुन्छ । नङको अरु भागभन्दा त्यो भाग अलि धेरै सेतो हुनेगर्छ । त्यो नंङको एउटा प्रमुख भाग पनि हो । यस भागलाई लेटिन भाषामा ‘लुनुला’ भनिन्छ । यसलाई नेपालीमा सानो चन्द्र पनि भनिन्छ । यो निशान कुनै डिजाइन भने होइन । यसले तपाईको स्वास्थ्य कस्तो छ भन्ने रहस्य खोल्छ । चीनको परम्परागत स्वास्थ्य समुदायमा यसलाई कसैको स्वास्थ्य मापन गर्ने ब्यारोमिटरको रुपमा लिइन्छ ।

लुनुलाले तपाईको स्वास्थ्य स्थितिबारे बताउने गर्छ । यदी तपाईको स्वास्थ्य ठीक छैन भने यी निशानहरु तपाईको नङमा देखिदैनन् ।स्वास्थ्यमा सुधार भए लगत्तै यी निशानहरु तपाईको नङमा पुन देखिन थालछन् ।

१. सामान्य लुनुला यदी तपाईको १० औलामध्ये ८ वटा नङमा लुनुला सेतो रंगमा छन् भने तपाईको स्वास्थ्य एकदम ठीक छ । तपाईलाई टेन्सन लिन जरुरत छैन ।

२. लुनुला कम हुँदैछ यदी तपाईको नङमा लुनुलाका निशानहरु हराउँदै गएका छन् र बुढी औलामात्र निशान छ भने तपाई आफ्नो स्वास्थ्यप्रति सजक हुने अवस्था आएछ भन्ने बुझ्नुपर्छ । तपाई छिट्टै नै बिरामी हुने संकेत भएको यसले देखाउँछ । मेडिकल एक्पर्टका अनुसार आधा चन्द्रले तपाईको अन्य रोगबारे पनि जानकारी दिने गर्छ । यसले तपाईको शरिरमा आइरनको कमी भएको, थाएराइड वा पिटुइअरी ग्याल्ड जस्ता रोगहरु हुनसक्छ । यसकारण पनि नङमा रहेको यस निशानलाई बेलाबेलामा हेरिरहन आवश्यक पर्छ जसका कारण स्वास्थ्य स्थितिबारे थाहा पाउन सकिन्छ । नेपालीपत्र बाट


सम्बन्धित शीर्षकहरु

खुल्ला पोस्ट

समाज सेविलाई सम्मान :

पुर्व उपप्रधानमन्त्री तथा गृह मन्त्री बामदेव गाैतम र पुर्ब उपराष्ट्रपति परमानन्द झा द्वारा सम्मान तथा मायाको

एउटा नयाँ अभियान, जसले देशको अखण्डता र स्वाभिमा बचाउन सक्छ …….”Call to Government of India”

नेपालको खस्कंदो राजनितिक अवस्था, राजनितिक दलहरुको मनपरि निर्णय, भ्रष्टाचारमा लिप्त सरकारका बिभिन्न पदाधिकारीहरु, कीं कर्तब्य बिमुढको