सुलक्षण कीर्ति क्याम्पसको औपचारिक उदघाटन सम्पन्न…..
चैत ६ काठमाडौं । ‘अहिलेको आवश्यकताः दिगो शान्ति, सुशासन, सुख र समृद्धिका लागि बौद्ध ज्ञान विज्ञानमा
नेपाली संगितिक जगतमा “रेसम हो रेसम”बाट चर्चा बटुलेक गायक हिमाल श्रेष्ठ आफ्नो तेस्रो एल्बम Once Again बजारमा दर्सक स्रोता माझ् छिट्टैनै लाउदै छन् । आफ्नो ६ बर्ष पछिको अन्तरलमा उनी फेरी दुई ओटा म्यूजिक भीडीयो हे साइलीु र बिती जाने सार्वजनिक गर्दैछन् । बलिउड चलचित्र तल्बारमा उन्को रेसम हो रेसम बोलको गीत समाबेश गरिएको छ ।
बिगत १० बर्ष देखी नेपाली संगितिक क्षेत्रमा योगदान दिदै आएका गायक हिमाल श्रेठ भने आफ्नो तेस्रो एल्बमको तयारीमा छन् र आफ्ना शुभ चिन्तकहरुलाई निरास नबनाउने अठोट गरेका छन् । उनी चाडै नै आफ्नो संगितिक प्रतुतिको लागि अमेरिका , फ्रान्स ,युरोप , अष्ट्रेलिया र जापान भ्रमण गर्दै छन् ।
चैत ६ काठमाडौं । ‘अहिलेको आवश्यकताः दिगो शान्ति, सुशासन, सुख र समृद्धिका लागि बौद्ध ज्ञान विज्ञानमा
यो नारी दिवस हटाइयोस … ….. साच्चै नै यो नारी दिवश हटाउनै पर्छ …किनकी … तमाम
नेकपा एमाले कर्णाली प्रदेश सम्पर्क कमिटी अन्तर्गत विभिन्न जिल्लाहरुमा जिल्ला सम्पर्क मञ्चका अधिवेशनहरु आज सम्पन्न भएका