रिस्ताले प्रमोदलाई झ्याम की झ्याम दिए पछि के भयो ? हेर्नुहोस् भिडियो

मंसिर २९, २०७३

लामो समय देखी संगीतमा आबद्द हुँदै आएका र संगीत लाई अत्यन्तै मन पराउने गायक/ संगीतकार अनि गितकार हुन मुरारी भट्टराई । अमेरिकाको क्यालीफोर्नियामा बस्दै आएका यिनै मुरारी भट्टराईले संगीतकार बिकाश चौधरीको एकल संगीतमा ‘अनामिका’ नामक पहिलो एल्बम निकाली सकेर पछिल्लो समय आफ्नो नया एल्बम निम्तो बजारमा ल्याएर आएका छन ।

15570978_1215798535167054_504249789_n

निम्तो’मा ५ ओटा गीत समाबेश गरिएको छ र गितमा उन्नति शिला बोहरा , प्रमोद ढुंगाना , भोला पौडेल , दिलिप पौडेल र मुरारी स्वयंम आफ्नै पनि शब्द रहेका छन भने शम्भुजित बास्कोटा , शक्ति बल्लव , बिकाश चौधरी र मुरारी भट्टराईकै आफ्नै संगीत पनि रहेको छ ।

15571332_1215798525167055_202086525_n

यही एल्बम निम्तोमा समाबेश गित “झ्याम कि झ्याम्को” म्युजिक भिडियो पनि निर्माण भएको छ । भिडियोमा रिस्ता बस्नेत अनि प्रमोद भारद्वाजको दमदार अभिनय लाई देख्न सकिन्छ । भिडियोमा ज्ञानु राईको छायांकन ,अनिल कुमार महर्जनको सम्पादन अनि दिनेश पाख्रीनको निर्देशन रहेको छ ।

15497510_1215798521833722_156864331_n
भिडियो :


सम्बन्धित शीर्षकहरु

खुल्ला पोस्ट

काठमाडौं : वरिष्ठ गायक राम कुमार साय्‌मिको जित:योम्ह मय्‌जुको मिखा छं ल्वाका नामक नेपालभाषाको गीतको आज

समाज सेविलाई सम्मान :

पुर्व उपप्रधानमन्त्री तथा गृह मन्त्री बामदेव गाैतम र पुर्ब उपराष्ट्रपति परमानन्द झा द्वारा सम्मान तथा मायाको