सुलक्षण कीर्ति क्याम्पसको औपचारिक उदघाटन सम्पन्न…..
चैत ६ काठमाडौं । ‘अहिलेको आवश्यकताः दिगो शान्ति, सुशासन, सुख र समृद्धिका लागि बौद्ध ज्ञान विज्ञानमा
काठमाडौं : बहुप्रतिभाका धनी युवा मोडल राजेन्द्र लुईटेलले आफ्नै प्रेमिकाको हत्या गरी पागल भएका छन् । यो वास्तविकता नभई चर्चित गायक स्वरुपराज आचार्यको स्वरमा रहेको मृत्युपछिको भिडियो दृश्य हो । उनले अभिनय गरेका गीतलहरु एक पछि अर्को लोकप्रिय बन्दै गएका छन् । यस गीतमा भवानी पोखरेलको शब्द सृजनामा लालबहादुर सुब्बाको संगीत रहेको छ । गीतको एरेन्ज भने चन्डु गोर्खालीले गरेका हुन ।
किर्तिपुरको विभिन्न ठाउँमा छायांकन गरिएको यस म्युजिक भिडियोमा प्रेम, विछोड, आबेग र त्यसले निम्त्याएको परिणामलाई देखाउन खोजिएको छ । भिडियोमा पछिल्लो समय अभिनयमा ख्याति कमाउँदै आएका मोडल राजेन्द्र लुईटेल, अनिल श्रेष्ठ, सलिना आचार्य, रामकृष्ण श्रेष्ठ, दिनेश श्रेष्ठको अभिनय रहेको छ ।
युवा निर्देशक सञ्चारकर्मी नव ढुंगेलको निर्देशन रहेको भिडियोलाई अमृत सुनुवारले छायांकन गरेका छन् । भिडियो सम्पादनमा व्यस्त रहेका माधव बेल्बासेले भिडियाmेलाई सम्पादन गरेका छन् ।
भिडियो :
चैत ६ काठमाडौं । ‘अहिलेको आवश्यकताः दिगो शान्ति, सुशासन, सुख र समृद्धिका लागि बौद्ध ज्ञान विज्ञानमा
यो नारी दिवस हटाइयोस … ….. साच्चै नै यो नारी दिवश हटाउनै पर्छ …किनकी … तमाम
नेकपा एमाले कर्णाली प्रदेश सम्पर्क कमिटी अन्तर्गत विभिन्न जिल्लाहरुमा जिल्ला सम्पर्क मञ्चका अधिवेशनहरु आज सम्पन्न भएका