प्रेमिकाको हत्यामा संलग्न कलाकार राजेन्द्र रंगेहात पक्राउ

मंसिर ३०, २०७३

काठमाडौं : बहुप्रतिभाका धनी युवा मोडल राजेन्द्र लुईटेलले आफ्नै प्रेमिकाको हत्या गरी पागल भएका छन् । यो वास्तविकता नभई चर्चित गायक स्वरुपराज आचार्यको स्वरमा रहेको मृत्युपछिको भिडियो दृश्य हो । उनले अभिनय गरेका गीतलहरु एक पछि अर्को लोकप्रिय बन्दै गएका छन् । यस गीतमा भवानी पोखरेलको शब्द सृजनामा लालबहादुर सुब्बाको संगीत रहेको छ । गीतको एरेन्ज भने चन्डु गोर्खालीले गरेका हुन ।

unnamedकिर्तिपुरको विभिन्न ठाउँमा छायांकन गरिएको यस म्युजिक भिडियोमा प्रेम, विछोड, आबेग र त्यसले निम्त्याएको परिणामलाई देखाउन खोजिएको छ । भिडियोमा पछिल्लो समय अभिनयमा ख्याति कमाउँदै आएका मोडल राजेन्द्र लुईटेल, अनिल श्रेष्ठ, सलिना आचार्य, रामकृष्ण श्रेष्ठ, दिनेश श्रेष्ठको अभिनय रहेको छ ।

unnamed (1)

युवा निर्देशक सञ्चारकर्मी नव ढुंगेलको निर्देशन रहेको भिडियोलाई अमृत सुनुवारले छायांकन गरेका छन् । भिडियो सम्पादनमा व्यस्त रहेका माधव बेल्बासेले भिडियाmेलाई सम्पादन गरेका छन् ।

भिडियो :


सम्बन्धित शीर्षकहरु

खुल्ला पोस्ट

समाज सेविलाई सम्मान :

पुर्व उपप्रधानमन्त्री तथा गृह मन्त्री बामदेव गाैतम र पुर्ब उपराष्ट्रपति परमानन्द झा द्वारा सम्मान तथा मायाको

एउटा नयाँ अभियान, जसले देशको अखण्डता र स्वाभिमा बचाउन सक्छ …….”Call to Government of India”

नेपालको खस्कंदो राजनितिक अवस्था, राजनितिक दलहरुको मनपरि निर्णय, भ्रष्टाचारमा लिप्त सरकारका बिभिन्न पदाधिकारीहरु, कीं कर्तब्य बिमुढको