सुलक्षण कीर्ति क्याम्पसको औपचारिक उदघाटन सम्पन्न…..
चैत ६ काठमाडौं । ‘अहिलेको आवश्यकताः दिगो शान्ति, सुशासन, सुख र समृद्धिका लागि बौद्ध ज्ञान विज्ञानमा
गायक समीर बिक को कान्छी को अल्लारे जोवन गितको भिडीयो रिलीज भएको छ । गायक समीर बि.क को दोस्रो एल्बम मोनालिसा २ मा रहेको कान्छी को अल्लारे जोवन बोल्को गीतले छोटो समयमा राम्रै चर्चा बटुली रहेको छ् । ५ बर्ष ग्याप पछि उनले मोनालिसा २ बजारमा ल्याउने तयारीमा छन । यति खेर समिर मोनालिसा २ एल्बमको अन्य गित रेकर्डिङमा ब्यस्त रहेका छन । पुर्बेली गायक समिर बिगत ७ बर्षको देखी निरन्तर संगित क्षेत्रमा लागिरहेका छन ।
उनी सबै प्रकारका गित गाउन रुचाउछन् भने आफुलाई पप तथा आधुनिक गायक भन्छन । पहिलो गित मिमीरे यो बिहानी लाई ७ बर्ष अगाडी रेकर्ड गरेर ब्याबसायीक गायकको परिचय बनाएका समिर २०६८ सालमा मोनालिसा एल्बम मा रहेको प्रिय तिम्ले माया मारेउनी बोल को गीत बाट इमेज अवर्ड् प्राप्त गर्न सफल भईसकेका छन । त्यस्तै कालीका म्युजिक अर्वाको टप ५ मा परीसकेका छन ।
कान्छी को अल्लारे जोवन गितमा शब्द तथन संगित संदिप कार्कीको रहेको छ । उर्लबरी र झापा का बिभिन्न स्थल मा छायाङ्कन गरिएको उक्त भिड्यो को निर्देशन बिबेक हिङ्माङ को रहेको छ् । भिड्यो लाई सुमन योन्जनले खीचेका हुन । भिडियो मा हरी,रोजी,सुमन,बिना,मिलन र प्रमिला को अभिनय रहेको छ । समिरले आफ्नो ड्रिम प्रोजेक्ट भएकाले मोनलिसा २ लाई हदै मेहेनत तथा ५ बर्षको ग्याप पछि ल्याउन लागेको बताएका छन ।
चैत ६ काठमाडौं । ‘अहिलेको आवश्यकताः दिगो शान्ति, सुशासन, सुख र समृद्धिका लागि बौद्ध ज्ञान विज्ञानमा
यो नारी दिवस हटाइयोस … ….. साच्चै नै यो नारी दिवश हटाउनै पर्छ …किनकी … तमाम
नेकपा एमाले कर्णाली प्रदेश सम्पर्क कमिटी अन्तर्गत विभिन्न जिल्लाहरुमा जिल्ला सम्पर्क मञ्चका अधिवेशनहरु आज सम्पन्न भएका