“जिन्दगी” लिएर आए गायक सुराच प्रसाई

पुस १६, २०७३

बहुमुखी प्रतिभाका धनी गायक सुराच प्रसाई आफ्नो मायालुलाई ‘नाइनलको सारी’ मा सजाई काठमाडौँ, पोखरा हुदै दार्जेलिङ्ग घुमाएर नेपाल बनाउने तरखरमा छन् । राजधानीमा आयोजित एक कार्यक्रममा गायक सुराच प्रसाईले काशिराज बोहोराको प्रस्तुतिमा आफ्नो पहिलो गीती संग्रह जिन्दगी बिमोचन गरेका हुन् । सार्वजनिक गीती संग्रहबाट “बन्छ नेपाल” गीतको म्युजिक भिडियो साथै आफ्नो प्रस्तुति पनि दिएका थिए ।

15823189_10155549731009325_2786176868186912348_n

बिमोचन समारोहमा चर्चित संगीतकार राजु सिंह, सञ्चारकर्मी तथा मोडेल रोशन लामा, एरेन्जर राहुल प्रधान, निर्देशक विभोर पोखरेल, गायक सुराच प्रसाईले संयुक्त रुपमा सार्वजनिक गरेका हुन् । विभोर पोखरेलले निर्देशन गरेको भिडियोलाई अनिल के मानन्धरले खिचेका छन् । पछिल्ला दिनमा नेपाली संगीत क्षेत्रमा नयाँ स्वाद पस्कदै आएका सुराचलाई यो भिडियोमा पनि फरक देख्न सकिन्छ ।


सम्बन्धित शीर्षकहरु

खुल्ला पोस्ट

एउटा नयाँ अभियान, जसले देशको अखण्डता र स्वाभिमा बचाउन सक्छ …….”Call to Government of India”

नेपालको खस्कंदो राजनितिक अवस्था, राजनितिक दलहरुको मनपरि निर्णय, भ्रष्टाचारमा लिप्त सरकारका बिभिन्न पदाधिकारीहरु, कीं कर्तब्य बिमुढको