सुलक्षण कीर्ति क्याम्पसको औपचारिक उदघाटन सम्पन्न…..
चैत ६ काठमाडौं । ‘अहिलेको आवश्यकताः दिगो शान्ति, सुशासन, सुख र समृद्धिका लागि बौद्ध ज्ञान विज्ञानमा
राजधानीको रत्नपार्क स्थित अंग्रेजी नव बर्षको अवसरमा आयोजित सांगीतिक कार्यक्रममा प्लेब्याक गायक तथा संगीतकार चिरन्जीबीले धमाका पिटेका छन् ।
इन्डो नेपाल फ्रेन्डशिप इभेन्ट प्रिजेन्टेसन र औध्योगिक शान्ति नेपाल संस्थाले सयुक्त आयोजना गरिएको बृहद सांस्कृतिक कार्यक्रम रमाईलो मेलामा कलाकार, दर्शक, स्रोता र आम सर्बसाधारण विच शुभकामना आदान प्रदान गरि सन् २०१७ लाई रमाईलो माहोलमा स्वागत गरेका थिए ।
सबै स्वस्थ, ब्यस्त, मस्त, रहि रमाईलो गरी सन् २०१६ साललाई बिदागरि सन् २०१७ साल लाई स्वागत गरी नयाँ बर्ष मनाएको गायक तथा संगीतकार चिरन्जीबीले न्यूज अभियानलाई बताए ।
उक्त सांस्कृतिक कार्यक्रम भब्य, र शब्य, तरिकाले संम्पन्न भएको चिरन्जीबीले जानकारी दिए ।
सो कार्यक्रममा “रेलिमाई” फिल्मबाट चर्चित गीत “चट्टै मुटु काटेर”, सान्नानी एलबमबाट “सान्नानी सुनन” “एक कप चिया ख्वाउनेले त जोबन ताक्छन भने” जस्ता चर्चित गीत गायक चिरन्जीबीले प्रस्तुत गरेका थिए ।
सोहि कार्यक्रममा अर्का चर्चित गायक रमेश श्रेष्ठ (मेलोडी), भोजराग काफ्ले, सुरज प्रसाई, सन्जीब बस्नेत र हांस्य कलाकार अजिब अधिकारीले आफ्नो दमदार प्रस्तुति प्रस्तुत गरेर उपस्थित दर्शक स्रोतालाई मनोरंजन गरेका थिए ।
चैत ६ काठमाडौं । ‘अहिलेको आवश्यकताः दिगो शान्ति, सुशासन, सुख र समृद्धिका लागि बौद्ध ज्ञान विज्ञानमा
यो नारी दिवस हटाइयोस … ….. साच्चै नै यो नारी दिवश हटाउनै पर्छ …किनकी … तमाम
नेकपा एमाले कर्णाली प्रदेश सम्पर्क कमिटी अन्तर्गत विभिन्न जिल्लाहरुमा जिल्ला सम्पर्क मञ्चका अधिवेशनहरु आज सम्पन्न भएका