कस्तो अचम्म -रातो कलमले लेखे मृत्यु हुने ,

माघ ९, २०७३

red-letter-day-small1

हरेक ठाउँका आफ्ना केही अन्धविश्वास तथा परम्परागत मान्यता हुन्छन् । नचाहँदा नचाहँदै पनि हामी कैयौँ अन्धविश्वासप्रति विश्वास गर्छौँ ।

बिरालोले बाटो काट्यो भने हिँडिरहेको अवस्थामा केही बेर रोकिन्छौँ हामी । यस्तै एउटा अन्धविश्वास हो, रातो मसीले लेख्न नहुने कुरा ।

हो, दुनियाँमा एउटा यस्तो देश छ जहाँ रातो मसीले लेख्न सख्त मनाही छ । उक्त देशमा आममान्यता के छ भने रातो मसीले यदि कोही व्यक्तिको नाम लेखेमा उसको मृत्यु हुन्छ।

यस्तो अनौठो अन्धविश्वास रहेको देश हो, दक्षिण कोरिया । सायद दक्षिण कोरिया दुनियाँमा एउटा मात्र यस्तो देश हो जहाँ रातो मसीले लेख्न सख्त मनाही छ ।

सोही कारण दक्षिण कोरियामा बालबालिकालाई रातो मसी भएको कलमबाट टाढै राखिन्छ । दक्षिण कोरियालीहरुले सदियौँ देखि यो अन्धविश्वासलाई मान्दै आएका छन् । एजेन्सी


सम्बन्धित शीर्षकहरु

खुल्ला पोस्ट

समाज सेविलाई सम्मान :

पुर्व उपप्रधानमन्त्री तथा गृह मन्त्री बामदेव गाैतम र पुर्ब उपराष्ट्रपति परमानन्द झा द्वारा सम्मान तथा मायाको

एउटा नयाँ अभियान, जसले देशको अखण्डता र स्वाभिमा बचाउन सक्छ …….”Call to Government of India”

नेपालको खस्कंदो राजनितिक अवस्था, राजनितिक दलहरुको मनपरि निर्णय, भ्रष्टाचारमा लिप्त सरकारका बिभिन्न पदाधिकारीहरु, कीं कर्तब्य बिमुढको