इकु भोजपुरी डान्सर ले मलेसिया तताउन अब २ दिन बाकी

माघ १२, २०७३

लामो बिदा कोअवसर पारी आयोजना हुने युनिक सास्कृतिक धमाका आयोजना हुन अब २ दिन बाकी रहेको छ ।चाइनिज नया बर्ष मा मलेसिया का थुप्रै कम्पनी हरु ले ४/५ दिन सम्म कामदार लाई बिदा दिने गर्दछ।सोही अवसरमा हरेक बर्ष युनिक धमाका आयोजना हुने गरेको छ ।

यस बर्ष को धमाकाको सम्पुर्ण तयारी पूरा भएको  आयोजक नवीन खडका ले जानकारी दिनु भयो ।यस  कार्यक्रममा नेपालबाट लोक दोहरी गायक गायिका भोजपुरी गायक भोजपुरी नायिका तथा नेपाली नायक  डान्सर लगायर ९ जना को जम्बो टोलि मलेसिया आउदैछ ।

चर्चित लोक दोहरी गायक प्रकाश कटुवाल नेपाली लोक दोहरी बजार मा अत्याधिक ब्यस्त र चर्चित गायक हुन प्रकाश कटुवाल २०५९ साल मा नेपाली संगित मा पाइला टेकेका कटुवाल ले झन्डै ५०० गित मा आवाज दिई सक्नु भयको छ ।उहाँले गायका गित सबै अत्याधिक चर्चामा छन ।

सुलेमान शंकर इकु मेरि बास्सै टेलिफिल्मका लोक प्रीय पात्र हुन इकु उन्ले निर्माण र अभिनय गरेको इकु फिल्म निकै चर्चामा छ ।

लोक दोहरी गायिका शुशिला गौतम पछिल्लो समय मा बसायो बामरी हरर गित बाट एका एक चर्चा मा आयकी गायिका हुन सुशिला गौतम ,भोजपुरी / मैथली गायक सन्तोश राज भोजपुरी मैथली गायन मा निकै चर्चा कमायका गायक संगित कार हुन सन्तोश राज ,भोजपुरी नायिका प्रीना तिवारी स्टेज प्रस्तुति मा एक्का मानियकी नायिका तथा भि जे तिवारी ,ऋषिका चौधरी भोजपुरी डान्स मा चर्चा कमायकी डान्सर हुन चौधरी, रिया श्रेष्ठ र रायमा लिम्बू नेपाली डान्स र अभिनय को क्षेत्र मा रुचायिका नायिका तथा डान्सर हुन रिया र रायमा ,आधुनिक गायक आइडिप प्रधान लोक गायक ठाकुर ओझा प्रकाश योगिलगाएत  दर्जनौ कलाकारको  प्रस्तुती ले कार्यक्रम भब्य हुने र सबै लाई उपस्थित भै दिन आयोजक भिम सेन केसि ले आग्रह गर्नु भयो ।कार्यक्रम जनवरी २८ बाख्री ८ जनवरी २९ ग्रीसिक जनवरी ३० रिभर भ्यु को सभा हल मुहार मलेसिया मा आयोजना हुने आयोजक ईश्वर खत्री ले जानकारी दिनु भयो ।


सम्बन्धित शीर्षकहरु

खुल्ला पोस्ट

समाज सेविलाई सम्मान :

पुर्व उपप्रधानमन्त्री तथा गृह मन्त्री बामदेव गाैतम र पुर्ब उपराष्ट्रपति परमानन्द झा द्वारा सम्मान तथा मायाको

एउटा नयाँ अभियान, जसले देशको अखण्डता र स्वाभिमा बचाउन सक्छ …….”Call to Government of India”

नेपालको खस्कंदो राजनितिक अवस्था, राजनितिक दलहरुको मनपरि निर्णय, भ्रष्टाचारमा लिप्त सरकारका बिभिन्न पदाधिकारीहरु, कीं कर्तब्य बिमुढको