राजकुमारको नया गित ”मैच्यांग हो मैच्यांग” को म्युजिक भिडियो छायांकन सम्पन्न

माघ १९, २०७३

लामो समय देखि प्रवासमा रहेर पनि नेपालि गित संगीतमा आबद्द हुदै आएर पछिल्लो समय ”एउटा गाउँ’ थियो” ”निष्ठुरी भनु भने” ”तिमि लाई आफ्नो ठानु” गीतको म्युजिक भिडियो बाट निकै नै चर्चा कमाइ रहेका गीतकार अनि संगीतकार हुन् राज कुमार श्रेष्ठ । यिनै राजकुमारको अर्को नया गित ”मैच्यांग हो मैच्यांग” बोलको गीतको म्युजिक भिडियोको छायांकन सम्पन्न भएको छ ।

16467275_1259262414153999_152046445_n

सुगम संगीतमा पछिल्लो समय निकै नै चर्चा कमाई सकेका चर्चित मोडल सनम कठायत र मिस भ्याली अस्मिता श्रेष्ठको भिडियोमा अभिनय रहेको छ । राजकुमारको आफ्नै शब्द संगीत रहेको गीतमा सुमन तामांगको आवाज रहेको छ भने अहिलेका चर्चित सिनेम्यट्रोग्राफर ज्ञानेन्द्र शर्माले यो गीतको छायांकन गरेका छन् ।

16441236_1259262417487332_1313068126_n

संचारकर्मी प्रकाश धितालले यो गीतको म्युजिक भिडियोलाई निर्देशन गरेका छन् भने अप्सन मिडिया एण्ड इन्टरटेन्मेण्टले बजार व्यपस्थापन गर्ने छ । यसै गरि गीतमा मिलन थापाको कोरियोग्राफी रहेको छ र गित सम्पादनको चरन पुगेको छ ।

16426667_1259262420820665_1553928818_n


सम्बन्धित शीर्षकहरु

खुल्ला पोस्ट

एउटा नयाँ अभियान, जसले देशको अखण्डता र स्वाभिमा बचाउन सक्छ …….”Call to Government of India”

नेपालको खस्कंदो राजनितिक अवस्था, राजनितिक दलहरुको मनपरि निर्णय, भ्रष्टाचारमा लिप्त सरकारका बिभिन्न पदाधिकारीहरु, कीं कर्तब्य बिमुढको