राजकुमारको ”मैच्यांग हो मैच्यांग” गीतको म्युजिक भिडियो सार्बजनिक

माघ २९, २०७३

लामो समय देखि प्रवासमा रहेर पनि नेपालि गित संगीतमा आबद्द हुदै आएका र पछिल्लो समय ”एउटा गाउँ’ थियो” ”निष्ठुरी भनु भने” ”तिमि लाई आफ्नो ठानु” गीतको म्युजिक भिडियो बाट निकै नै चर्चा कमाइ रहेका गीतकार अनि संगीतकार हुन् राज कुमार श्रेष्ठ ।
16706720_1270688649678042_1026744062_n
यिनै राजकुमारको नया गित ”मैच्यांग हो मैच्यांग” बोलको गीतको म्युजिक भिडियो सार्बजनिक भएको छ । सुगम संगीतमा पछिल्लो समय निकै नै चर्चामा रहेका चर्चित मोडल सनम कठायत लाई यो भिडियोमा नया शैलीमा देख्न सकिने छ भने उनलाई अस्मिता श्रेष्ठले भिडियोमा साथ् दिएकि छिन । राजकुमारको यो गीतमा आफ्नै शब्द संगीत रहेको छ भने सुमन तामांगको आवाज रहेको छ ।
16735808_1270688476344726_1628786778_n
भिडियोमा ज्ञानेन्द्र शर्माको छायांकन, टेकेन्द्र शाहको सम्पादन अनि प्रकाश धितालले निर्देशन रहेको छ भने अप्सन मिडिया एण्ड इन्टरटेन्मेण्टले यो भिडियो लाई बजार व्यपस्थापन गरेको छ । भिडियोमा मिलन थापाको कोरियोग्राफी पनि रहेको छ ।

भिडियो :


सम्बन्धित शीर्षकहरु

खुल्ला पोस्ट

समाज सेविलाई सम्मान :

पुर्व उपप्रधानमन्त्री तथा गृह मन्त्री बामदेव गाैतम र पुर्ब उपराष्ट्रपति परमानन्द झा द्वारा सम्मान तथा मायाको

एउटा नयाँ अभियान, जसले देशको अखण्डता र स्वाभिमा बचाउन सक्छ …….”Call to Government of India”

नेपालको खस्कंदो राजनितिक अवस्था, राजनितिक दलहरुको मनपरि निर्णय, भ्रष्टाचारमा लिप्त सरकारका बिभिन्न पदाधिकारीहरु, कीं कर्तब्य बिमुढको