बलिउड संगीतकार रिमी धरको संगीतमा गायक आर्जन पाण्डेले ल्याए ”बेबीगर्ल”

फाल्गुन ७, २०७३
आवाजका धनि गायक आर्जन पाण्डेको सुमधुर आवाज रहेको बेबीगर्ल बोलको गीत तथा म्युजिक भिडियो बजारमा आएको छ । बलिउड म्युजिसियन रिमी धरको अब्बल संगीत रहेको यस गीतमा डि.पी खनालको उत्कृष्ट शब्द रचना रहेको छ । मायाको परिभाषलाई निकै उत्कृष्ट ढंगले प्रस्तुत गरिएको यस गीतको शब्द र आवाज तारिफयोग्य नै छ ।
baby
ईल्फीन आईज ईन्टरटेन्टमेन्टले निर्माण गरेको यस गीतको भिडियोलाई निशान्त भारद्धाजले निर्देशन गरेका छन् । भिडियोमा ध्रुर्व गौतमको छायांकन र मन बी. रोकाको सम्पादन रहेको छ । भिडियोमा रेश्मा बारी र शान्तानु सुरोलियाको साथमा लक्ष्मीको उत्कृष्ट अभिनयलाई देख्न सकिन्छ । नितिन गिरीको मेकअप, गणेश काकारेको ड्रोन अपरेट रहेको भिडियोको प्रमोशनको जिम्मा म्युजिक ज्योय मिडीयाले लिएको छ । भिडियोमा सहायक निर्देशन मन मिश्रको रहेको छ ।
भिडियो

सम्बन्धित शीर्षकहरु

खुल्ला पोस्ट

एउटा नयाँ अभियान, जसले देशको अखण्डता र स्वाभिमा बचाउन सक्छ …….”Call to Government of India”

नेपालको खस्कंदो राजनितिक अवस्था, राजनितिक दलहरुको मनपरि निर्णय, भ्रष्टाचारमा लिप्त सरकारका बिभिन्न पदाधिकारीहरु, कीं कर्तब्य बिमुढको