सुलक्षण कीर्ति क्याम्पसको औपचारिक उदघाटन सम्पन्न…..
चैत ६ काठमाडौं । ‘अहिलेको आवश्यकताः दिगो शान्ति, सुशासन, सुख र समृद्धिका लागि बौद्ध ज्ञान विज्ञानमा
“ए बाबु ! मेरो पनि तिमीहरुको जस्तोे फेशबुक बनाईदेउन है ।” म झस्किएँ । आफ्नै शुरमा फेशबुकमा साथीहरुसँग च्याटमा मस्त भएको बेला एक्कासी मेरो नजिकै आएर हजुरआमाले यस्तो भन्नुभयो । “हाई सञ्चै हुनुहुन्छ ?” त्यत्तिकैमा उनको म्यासेज आईहाल्यो । म हजुरआमाको कुरालाई वास्तै नगरी फेशबुकबाट उनको म्यासेजको रिप्लाई गर्नतर्फ लागेँ । हजुरआमा कतिबेला जानुभयो मैले पत्तो पाईन ।
घरको कम्प्युटरमा नै इन्टरनेट जोडेको भएकाले त्यहाँ इन्टरनेट चलाउन बेलुकीपख त लाईन नै बस्नुपर्ने । भाईबैनीहरु पनि स्कूलबाट आउने बित्तिकै खाजा खान छाडेर फेशबुकमा व्यस्त भईहाल्ने । उनीहरुको पालो सकिएपछि फेरि दिदी र दाईको पालो । म भने प्रायःजसो अफिसमा नै चलाउने भएकाले कहिलेकाहीँ खाली भएको बेलामा मात्र घरको कम्प्युटरबाट फेशबुक खोल्थेँ । दिउँसो भने घरमा हजुरआमा र आमा मात्र बस्ने भएकाले खाली नै हुन्थ्यो ।
चैत ६ काठमाडौं । ‘अहिलेको आवश्यकताः दिगो शान्ति, सुशासन, सुख र समृद्धिका लागि बौद्ध ज्ञान विज्ञानमा
यो नारी दिवस हटाइयोस … ….. साच्चै नै यो नारी दिवश हटाउनै पर्छ …किनकी … तमाम
नेकपा एमाले कर्णाली प्रदेश सम्पर्क कमिटी अन्तर्गत विभिन्न जिल्लाहरुमा जिल्ला सम्पर्क मञ्चका अधिवेशनहरु आज सम्पन्न भएका