राप्रपा विद्यार्थी सङ्गठनको ऐतीहासिक जीत, तीन क्याम्पसमा सभापती

५ वर्ष अगाडि

कमल थापा नेतृत्वको राप्रपाको भातृ सङ्गठन राप्रविसंले स्ववियु निर्वाचन २०७३ मा हालसम्म तीन ओटा क्याम्पसमा सभापती जीत्न सफल भएको छ।

1066414578RPP-Student-Union

कपिलवस्तुको शिवराज ५ स्थित समयथान बहुमुखी क्याम्पसमा राप्रविसंका नेता वासुदेव केसीले सभापती पदमा बाजी मार्न सफल भएका हुन, त्यस्तै अध्यक्ष कमल थापाको गृह जिल्ला मकवानपुरको वंशगोपाल बहुमुखी क्याम्पसमा लक्ष्मण पौडेल र कपिलवस्तुको आदर्श बहुमुखी क्याम्पसमा रजत गुप्ता राप्रविसंको तर्फबाट सभापतीमा विजयी भएका हुन् ।


सम्बन्धित शीर्षकहरु

खुल्ला पोस्ट