बैशाख २८, २०७४

नाम : उद्धव खरेल
ठेगाना : बुढानिलकण्ठ वार्ड न. २ साविक चपली भद्रकाली गा.वि.स. भंगाल
जन्ममिति : २०१९ चैत्र ९
शैक्षिक योग्यता (अध्ययन) : B.COM, B.ED, M.COM
पेशा अनुभव : अध्यापन (शिक्षक) २०३८ फाल्गुण देखि २०५४ बैसाख सम्म श्रीगणेश मा.वि. चपली, बुढानिलकण्ठ (१६ वर्ष)
राजनैतिक पृष्ठभूमी : २०३४ पार्टी सम्पर्क
२०३८ अखिल सदस्यता प्राप्त सरस्वती क्याम्पस
२०३९ प्रा.क. सदस्य (मेदिनी खरेल र केशर रुपसिल बाट)
२०४२ माक्र्सवादी अध्ययनदलमा संगठित शिक्षक संगठनको उत्तर भेगिय                                                    संगठनको संयोजक
२०४३ थ्री सदस्य सगठित, इलाकिय जनपक्षिय मंञ्चको प्रमुख
२०४४ पार्टी सदस्य आवेदन
२०४६ मा ब्एब्न् (गाउँपार्टी) प्रमुख कमिटी प्ररायुसंघ इलाका प्रमूख
२०४८ मा २ नं क्षेत्र पार्टी सदस्य २ वर्ष सम्म
२०५१ सम्म चपलीवाट तत्कालिन क्षेत्रिय कमिटीमा कार्य
२०५१ मा इलाका बनेपछि इलाका सदस्य र ३ नं. क्षेत्रिय समन्वय कमिी सदस्य
२०५४ साविक चली गा.वि.स.को अध्यक्षको उम्मेदवार भएर निर्वाचित
२०५५ इलाकिय सदस्य, पार्टी विभाजन पछि क्षेत्रिय सदस्य
२०५६ इलाकिय सचिव निर्वाचित भएर क्षेत्रिय सदस्य
२०५८ मा जिल्ला सदस्य निर्वाचित भएर तत्कालिन क्षेत्र नं. ३ को सचिव
२०६३ मा नयाँ क्षेत्र नं. ४ र ५ भएपछि ४ नं क्षेत्रिय सचिव
२०६४ मा भएको पहिलो संविधान सभा निर्वाचन परिचालन क्षेत्र नं ४ को संयोजक                                         समेत
२०६८ एमाले राष्टिय प्रतिनिधी परिषद निर्वाचित
२०७१ असार सम्म रापस भएर महाधिवेशन पश्चात जिम्मेवारी विहिन
२०७१ मंसिर देखि २०७३ जेष्ठ सम्म पारित नयाँ बुढानिलकण्ठ नगरपालिकाको                                           सर्वदलिय संयन्त्रको सदस्यको जिम्मेवारी प्राप्त
२०७३ बैसाखको ने.क.पा एमालेको के.क निर्णयबाट प्रदेश नं. ३ को सदस्य (पूर्व                                             रा.प.स)हैसियतमा नियुक्ती
तसर्थ २०३४ देखि २०७३ सम्म अनवरत पार्टिको जिम्मेवारीमा रही कार्यरत


सम्बन्धित शीर्षकहरु

खुल्ला पोस्ट

काठमाडौं : वरिष्ठ गायक राम कुमार साय्‌मिको जित:योम्ह मय्‌जुको मिखा छं ल्वाका नामक नेपालभाषाको गीतको आज

समाज सेविलाई सम्मान :

पुर्व उपप्रधानमन्त्री तथा गृह मन्त्री बामदेव गाैतम र पुर्ब उपराष्ट्रपति परमानन्द झा द्वारा सम्मान तथा मायाको