एनआरएन फ्रान्स अध्यक्ष भक्त वाग्ले पर्यटन दुतमा नियुक्त

साउन २२, २०७३

फ्रान्स : नेपाल पर्यटन बोर्डले गैर आवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद फ्रान्सको अध्यक्ष भक्त वाग्लेलार्इ फ्रान्सको लागि पर्यटन प्रवर्द्धन दुतमा नियुक्त गरेको छ ।

 
नेपालको पर्यटन बिकाश गर्नको लागि विदेशी पर्यटकमाझ नेपाल एउटा उत्तम गन्तब्य हो भनेर चिनाउन र फ्रान्सबाट जति सक्दो धेरै पर्यटक नेपाल भित्राउन पहल गर्नका नियुक्ति दिइएको हो।
दुर्इ बर्षे कार्यकालको जिम्मा पाएका वाग्लेले संक्षिप्त प्रतिक्रिया दिँदै सबैसँग मिलेर आफुले पाएको जिम्बेवारी पुरा गर्ने बताए ।
वाग्लेसँगै बेल्जियमको लागि शिबकुमार बरुवाल र स्पेनको लागि दिपक खरेल पनि पर्यटन प्रबर्द्धन दुतमा नियुक्त भएका छन् ।


सम्बन्धित शीर्षकहरु

खुल्ला पोस्ट

समाज सेविलाई सम्मान :

पुर्व उपप्रधानमन्त्री तथा गृह मन्त्री बामदेव गाैतम र पुर्ब उपराष्ट्रपति परमानन्द झा द्वारा सम्मान तथा मायाको

एउटा नयाँ अभियान, जसले देशको अखण्डता र स्वाभिमा बचाउन सक्छ …….”Call to Government of India”

नेपालको खस्कंदो राजनितिक अवस्था, राजनितिक दलहरुको मनपरि निर्णय, भ्रष्टाचारमा लिप्त सरकारका बिभिन्न पदाधिकारीहरु, कीं कर्तब्य बिमुढको