सुलक्षण कीर्ति क्याम्पसको औपचारिक उदघाटन सम्पन्न…..
चैत ६ काठमाडौं । ‘अहिलेको आवश्यकताः दिगो शान्ति, सुशासन, सुख र समृद्धिका लागि बौद्ध ज्ञान विज्ञानमा
काठमाडौँ: नेपाल इन्भेस्टमेन्ट बैंक लिमिटेड (एनआईबीएल) र एस डेभलपमेन्ट बैंकले ‘नेपाल इन्भेस्टमेन्ट बैंक’ को नाममा संयुक्त कारोबार सुरु गरेको छ । दुवै बैंकबीचको प्राप्ति प्रक्रिया पूरा भएपछि औपचारिक रूपमा संयुक्त कारोबार सुरु गरेको जारी विज्ञप्तिमा छ ।
एसलाई एक सय बराबर ४१ सेयर स्वाप रेसियोमा खरिद गरेपछि एनआईबीएलको चुक्ता पुँजी ९.२४ अर्ब रुपैयाँ पुगेको बैंकले जनाएको छ । एसको प्राप्तिपछि एनआईबीएलको सञ्चालक समिति तथा प्रमुख कार्यकारी अधिकृत साबिककै रहेको पनि विज्ञप्तिमा छ । बैंकका अनुसार केन्द्रीय कार्यालय पनि एनआईबीएलको दरबारमार्गस्थित कार्यालयलाई नै यथावत् राखिएको छ । एसको प्राप्तिपछि बैंकमा संस्थापक पक्षको स्वामित्व ६९ प्रतिशत र सर्वसाधारणको ३१ प्रतिशत भएको बैंकको विज्ञप्तिमा छ ।
चैत ६ काठमाडौं । ‘अहिलेको आवश्यकताः दिगो शान्ति, सुशासन, सुख र समृद्धिका लागि बौद्ध ज्ञान विज्ञानमा
यो नारी दिवस हटाइयोस … ….. साच्चै नै यो नारी दिवश हटाउनै पर्छ …किनकी … तमाम
नेकपा एमाले कर्णाली प्रदेश सम्पर्क कमिटी अन्तर्गत विभिन्न जिल्लाहरुमा जिल्ला सम्पर्क मञ्चका अधिवेशनहरु आज सम्पन्न भएका