लोयल्टी एकेडेमीको उपत्यकाव्यापी मा.वि. स्तरीय कविता वाचन प्रतियोगिता भव्य रुपमा सम्पन्न

असार २९, २०७४

२०४ औं भानु जयन्तिको अवसरमा लोयल्टी एकेडेमिले उपत्यकाव्यपी माध्यमिक विद्यालय स्तरीय कविता वाचन प्रतियोगिता सम्पन्न गरेको छ । सथमा स्रष्टा सम्मान कार्यक्रम पनि गरेको छ । नेपाल प्रज्ञा प्रतिष्ठानका प्राग्य डा. अमर गिरीको प्रमुख आतिथ्य र विद्यालयका प्रधानाध्यापक श्री योगेश चन्द्र विक्रम सम्बाहम्फेको सभापतित्वमा कार्यक्रम सम्पन्न भएको हो ।

19876038_1774605555900277_1022051785_o

२६ प्रतियोगी सहभागी उक्त कार्यक्रममा नेपाल वेद विद्याश्रमका याज्ञवल्क्य न्यौपाने प्रथम भए । त्यस्तै रिपुमर्दिनी सैनिक विद्यालयकि पुष्पा गुरुङ द्वितीय एवम काष्ठमण्डप विद्यालयकि डोरिशा आचार्य तृतीय स्थान प्राप्त गर्न सफल भइन । साथमा वरिष्ठ साहित्यकार एवम समालोचक डा. शैलेन्दुप्रकाश नेपाललाइ सम्मान पनि गरियो।

20049603_1774605725900260_930234292_o

कार्यक्रममा प्रमुख अतिथी प्राग्य डा. अमर गिरी एवम सम्मानित व्यक्तित्व डा. शैलेन्दुप्रकाश नेपाल लगायतले सारगर्वित मन्तव्य राख्नुभएको थियो भने हास्यव्यङ्ग्य कवि लक्ष्मण गाम्नाङे , आत्माराम पुडसैनी , तीर्थराज भट्ट , बाबुराम काफ्ले तथा गीता घिमिरे लगायतले कविता वाचन गर्नुभएको थियो।

19840190_1774604699233696_1306128502_o


सम्बन्धित शीर्षकहरु

खुल्ला पोस्ट

एउटा नयाँ अभियान, जसले देशको अखण्डता र स्वाभिमा बचाउन सक्छ …….”Call to Government of India”

नेपालको खस्कंदो राजनितिक अवस्था, राजनितिक दलहरुको मनपरि निर्णय, भ्रष्टाचारमा लिप्त सरकारका बिभिन्न पदाधिकारीहरु, कीं कर्तब्य बिमुढको