एनएमबी बैङ्कले बोनसबापतको कर रकम शेयरधनीहरूलाई फिर्ता गर्दै

असार ३०, २०७४

index

काठमाडौं : एनएमबी बैङ्क लिमिटेडले २०७२/७३ को बोनसबापतको कर लाग्ने रकम शेयरधनीहरूलाई २९ असारदेखि फिर्ता गर्ने भएको छ । बैङ्कको २१ औं वार्षिक साधारणसभाबाट पारित भएको १९ प्रतिशत बोनस शेयर लाग्ने कर रकम बूक क्लोज हुँदा कायम रहेका शेयरधनीहरूलाई बिहीवारदेखि वितरण गर्ने भएको छ । १ कात्र्तिक २०७२ देखि साधारणसभाका लागि गरिएको बूक क्लोज हुनुभन्दा अगाडिसम्म शेयर खरीद गरेकाहरूका लागि प्रचलित कानूनअनुसार उक्त बोनस शेयरको कर लाग्ने भएको हो ।

माथि उल्लिखित तालिकाअनुसार लाभांश पूर्जा लिन असमर्थ शेयरधनीहरूको हकमा ११ साउन वा कार्यालय खोल्ने दिन वितरण गर्ने जनाएको छ । सो लाभांश आइतवारदेखि बिहीवारसम्म १० बजेदेखि ३ बजेसम्म र शुक्रवार १० बजेदेखि १ बजेसम्म वितरण गर्ने भएको छ । बैङ्कको विक्री प्रबन्धक एनएमबी क्यापिटल लिमिटेड रहेको छ ।


सम्बन्धित शीर्षकहरु

खुल्ला पोस्ट

समाज सेविलाई सम्मान :

पुर्व उपप्रधानमन्त्री तथा गृह मन्त्री बामदेव गाैतम र पुर्ब उपराष्ट्रपति परमानन्द झा द्वारा सम्मान तथा मायाको

एउटा नयाँ अभियान, जसले देशको अखण्डता र स्वाभिमा बचाउन सक्छ …….”Call to Government of India”

नेपालको खस्कंदो राजनितिक अवस्था, राजनितिक दलहरुको मनपरि निर्णय, भ्रष्टाचारमा लिप्त सरकारका बिभिन्न पदाधिकारीहरु, कीं कर्तब्य बिमुढको