दार्जीलिङमा आन्दोलन उग्र, पश्चिम बंगालको महत्वपूर्ण विद्युत आपूर्ति बन्द

असार ३०, २०७४

काठमाडाैं: भारतको दार्जीलिङमा आन्दोलनकारीले आन्दोलनकारीहरुले पश्चिम बंगालको महत्वपूर्ण विद्युत आपूर्ति बन्द गरिदिएका छन् । आन्दोलनकारीहरुले मङपु समष्टिमा रहेको टिस्टा जलविद्युत परियोजना–३ मा तालाबन्दी गरेर बुधबारदेखि विद्युत आपूर्ति बन्द गरिदिएका हन् ।

दार्जीलिङ आन्दोलन

टिस्टा–३ जलविद्युत परियोजनाबाट १३२ मेघावाट विद्युत उत्पादन हुँदै आएको छ । यो विजुली पश्चिम बंगाल लगायत भारतका विभिन्न ठाउँमा खपत हुन्छ । आन्दोलनकारीहरुले गोर्खाल्याण्ड प्राप्त नभएसम्म विद्युत गृह सञ्चालनमा आउन नदिने बताएका छन् ।

 

साथै टिस्टा–४ जलविद्यु्त आयोजनामा पनि तालाबन्दी गर्ने चेतावनी दिएका छन् । पहाडका नदीनालाहरुबाट बिजुली निकालेर त्यसको आम्दानीचाहिँ बंगाल सरकारले लिने गरेको गुनासो दार्जीलिङबासीहरुले गर्न थालेका छन् ।

 


सम्बन्धित शीर्षकहरु

खुल्ला पोस्ट

समाज सेविलाई सम्मान :

पुर्व उपप्रधानमन्त्री तथा गृह मन्त्री बामदेव गाैतम र पुर्ब उपराष्ट्रपति परमानन्द झा द्वारा सम्मान तथा मायाको

एउटा नयाँ अभियान, जसले देशको अखण्डता र स्वाभिमा बचाउन सक्छ …….”Call to Government of India”

नेपालको खस्कंदो राजनितिक अवस्था, राजनितिक दलहरुको मनपरि निर्णय, भ्रष्टाचारमा लिप्त सरकारका बिभिन्न पदाधिकारीहरु, कीं कर्तब्य बिमुढको