अम्बिका गुरुङद्वारा रचित ‘आमा ’ गीतको म्युजिक भिडियो सार्वजनिक

असार ३०, २०७४

काठमाडौं– एल्बम ‘भावसागर’ मा समावेश गरिएको अम्बिका गुरुङद्वारा रचना गरिएको ‘आमा…’ गीतको म्युजिक भिडियो सार्वजनिक गरिएको छ । चर्चित गायक रामकृष्ण ढकालको स्वरमा रहेको उक्त गीतलाई संगीतकार प्रकाश लेप्चाले संगीतबद्ध गरेका छन ।

20133685_1888688701455890_1817803366_o

समन अधिकारीद्वारा निर्देशित म्युजिक भिडियोमा अभिनेत्री रश्मी भट्टले आमाको भूमिका निर्वाह गरेकी छन भने बासुदेव वस्ती,अभिनेता नरेन खड्का, तथा अभिनेत्री सुप्रिया कटवालले छोरा–बुहारीको भूमिका निर्वाह गरेका छन । दिपेन्द्र थपलियाद्वारा छायांकन गरिएको उक्त भिडियोलाई विकास धमालाले सम्पादन गरेका हुन् ।

 भिडियो हेर्नुहोस


सम्बन्धित शीर्षकहरु

खुल्ला पोस्ट

एउटा नयाँ अभियान, जसले देशको अखण्डता र स्वाभिमा बचाउन सक्छ …….”Call to Government of India”

नेपालको खस्कंदो राजनितिक अवस्था, राजनितिक दलहरुको मनपरि निर्णय, भ्रष्टाचारमा लिप्त सरकारका बिभिन्न पदाधिकारीहरु, कीं कर्तब्य बिमुढको