गायिका शुशिला पाठकको हलक्क ज्यान बढेपछि ( भिडियो सहित )

असार ३१, २०७४

गीत संगीतको क्षेत्रमा आफुलाई प्रतिभासालि साबित गरेकी नायिका जस्ती सुन्दरी गायिका शुशिला पाठकले हलक्क ज्यान बढ्यो रे बोलको गीतलाई युबटुब मार्फत बजारमा लिएर आएका छन ।

20106941_1544762822247882_1483858946_o

पाठको स्वरमा रहेको उक्त गीत केहि समय अगाडि मात्र युवटुबमा सार्वजनिक भएको हो । गीतको शब्द बिष्णु राज गुरुङ र संगित शिल बहादुर मोक्तानको रहेको छ । भुपेन पाठक र रीमा बिश्वोकर्माले निकै नै राम्रो बेजोड अभिनय रहेको उक्त गीतलाई अर्जुन अधिकारिले निर्देशन गरेका हुन् । यस गीतलाई हाइलाइट नेपालले बजारमा ल्याएको छ ।

 

आफ्नो यस पहिलो एल्वमका गीतहरुले दर्शक स्रोताहरुको मन जित्ने विश्वास लिएकि गायिका शुशिलाले “सप्तरंगी”’ नेपाली सांगीतिक आकाशमा सप्तरंगी झैँ फैलिएर सफल हुनेमा बिस्वस्त छिन साथै यो आफ्नो पहिलो एल्बम भएकोले दर्शक तथा श्रोताहरुले सुनिदिएर, हेरिदिएर आफ्नो अमुल्य कमेन्ट गरि दिनुहुन पनि आग्रह गरेकी छिन भने भबिष्यमा पनि यस्तै श्रोता दर्शकहरुको मन छुने गितहरु लिएर नेपाली संगतिक फाटमा आउने र संगीतमानै जिबनभर रमाउने अनि आफ्नो जिबन समर्पित गर्ने कुरा गायिका पाठक बताउछिन ।

भिडियो हेर्नुहोस

 


सम्बन्धित शीर्षकहरु

खुल्ला पोस्ट

एउटा नयाँ अभियान, जसले देशको अखण्डता र स्वाभिमा बचाउन सक्छ …….”Call to Government of India”

नेपालको खस्कंदो राजनितिक अवस्था, राजनितिक दलहरुको मनपरि निर्णय, भ्रष्टाचारमा लिप्त सरकारका बिभिन्न पदाधिकारीहरु, कीं कर्तब्य बिमुढको