सुलक्षण कीर्ति क्याम्पसको औपचारिक उदघाटन सम्पन्न…..
चैत ६ काठमाडौं । ‘अहिलेको आवश्यकताः दिगो शान्ति, सुशासन, सुख र समृद्धिका लागि बौद्ध ज्ञान विज्ञानमा
सञ्चारकर्मी अनिल सुनामले कमल खत्रिको आवाजमा रहेको नयाँ गीत “सपना मिठो” गीत मार्फत मोडलीङमा डेव्यू गरेका छन् ।
विगत लामो समयदेखि संचार क्षेत्रमा रहेका अनिल गीत संगितका विषयमा जानकार छन् । गीत लेखनमा पनि अव्वल रहेका सुनाम स्टेज कार्यक्रममा बढि व्यस्त रहन्छन् । बोल्ड आवाजका धनि सुनाम अहिले रेडियो राजधानीमा कार्यक्रम संयोजकको भुमिकामा रहेर काम गरिरहेका छन् । हिरो बन्न बाग्लुङबाट काठमाडौं आएका अनिल राम्रो सम्भावना बोकेका यूवा हुन् ।
यो गीतमा किशोरा अर्याल र कमल खत्रिले स्वर भरेका छन् भने संगित रमेश सुबेदीको रहेको छ । शब्द निरा अधिकारीको रहेको यो गीतको निर्देशन रामजी नेपालीले गरेका छन् । नयाँ कन्सेप्टको भिडियो रहेको यो गीतमा अनिल संगै अन्य धेरै कलाकारले अभिनय गरेका छन् ।
हेर्नुहोस भिडियो :
चैत ६ काठमाडौं । ‘अहिलेको आवश्यकताः दिगो शान्ति, सुशासन, सुख र समृद्धिका लागि बौद्ध ज्ञान विज्ञानमा
यो नारी दिवस हटाइयोस … ….. साच्चै नै यो नारी दिवश हटाउनै पर्छ …किनकी … तमाम
नेकपा एमाले कर्णाली प्रदेश सम्पर्क कमिटी अन्तर्गत विभिन्न जिल्लाहरुमा जिल्ला सम्पर्क मञ्चका अधिवेशनहरु आज सम्पन्न भएका