सञ्चारकर्मी अनिल सुनाम मोडलिङतर्फ (हेर्नुहोस भिडियो)

साउन २, २०७४

सञ्चारकर्मी अनिल सुनामले कमल खत्रिको आवाजमा रहेको नयाँ गीत “सपना मिठो” गीत मार्फत मोडलीङमा  डेव्यू गरेका छन् ।

Anil-sunam

विगत लामो समयदेखि संचार क्षेत्रमा रहेका अनिल गीत संगितका विषयमा जानकार छन् । गीत लेखनमा पनि अव्वल रहेका सुनाम स्टेज कार्यक्रममा बढि व्यस्त रहन्छन् । बोल्ड आवाजका धनि सुनाम अहिले रेडियो राजधानीमा कार्यक्रम संयोजकको भुमिकामा रहेर काम गरिरहेका छन् । हिरो बन्न बाग्लुङबाट काठमाडौं आएका अनिल राम्रो सम्भावना बोकेका यूवा हुन् ।

यो गीतमा किशोरा अर्याल र कमल खत्रिले स्वर भरेका छन् भने संगित रमेश सुबेदीको रहेको छ । शब्द निरा अधिकारीको रहेको यो गीतको निर्देशन रामजी नेपालीले गरेका छन् । नयाँ कन्सेप्टको भिडियो रहेको यो गीतमा अनिल संगै अन्य धेरै कलाकारले अभिनय गरेका छन् ।

हेर्नुहोस भिडियो :


सम्बन्धित शीर्षकहरु

खुल्ला पोस्ट

एउटा नयाँ अभियान, जसले देशको अखण्डता र स्वाभिमा बचाउन सक्छ …….”Call to Government of India”

नेपालको खस्कंदो राजनितिक अवस्था, राजनितिक दलहरुको मनपरि निर्णय, भ्रष्टाचारमा लिप्त सरकारका बिभिन्न पदाधिकारीहरु, कीं कर्तब्य बिमुढको