तिम्रो बारुली कम्मरले पुरै नेपाल हल्लायोको कभर भिडियो तथा कभर गित बनाउनुस रु ५० हजार जित्नुहोस

साउन २२, २०७४

18581701_644237475751418_7680461585172188694_n

 

गायक तथा कोरीयोग्राफर मनिस श्रेष्ठले हालै मात्र तिम्रो बारुली कम्मरले पुरै नेपाल हल्लायो बोलको गीत युट्यूवमार्फत बाहिर ल्याएका छन । निश्चल सुनुवारले लेखेको उक्त गितमा गायक तथा कोरीयोग्राफर मनिस श्रेष्ठको संगित तथा स्वर रहेको छ ।   श्याम सराईलीको भने लय रहेको छ ।

 

श्रेष्ठले यो गित सार्वजनिक गर्दै कभर भिडियो तथा कभर गित वनाउन अपिल गरेका छन् । साथै कभर उत्कृष्टताको आधारमा छनोट गरिने बताएका छन । उत्कृष्ट कभर भिडियो र कभर गितलाई रु ५० हजार पुरस्कार दिने समेत गायकले जानकारी दिए ।

 

गायक तथा कोरीयोग्राफर  श्रेष्ठले सवैले मनपराए दिने र सवैले माया गरेर  कभर वनाउनेमा आफु ढुक्क रहेको बताउँदछन ।

गितको लागि तलको लिंकमा जानुहोस ।


सम्बन्धित शीर्षकहरु

खुल्ला पोस्ट

समाज सेविलाई सम्मान :

पुर्व उपप्रधानमन्त्री तथा गृह मन्त्री बामदेव गाैतम र पुर्ब उपराष्ट्रपति परमानन्द झा द्वारा सम्मान तथा मायाको

एउटा नयाँ अभियान, जसले देशको अखण्डता र स्वाभिमा बचाउन सक्छ …….”Call to Government of India”

नेपालको खस्कंदो राजनितिक अवस्था, राजनितिक दलहरुको मनपरि निर्णय, भ्रष्टाचारमा लिप्त सरकारका बिभिन्न पदाधिकारीहरु, कीं कर्तब्य बिमुढको