रेखाले देखेको “उनकै सपनी” (हेर्नुहोस् भिडियो)

साउन २५, २०७४

चर्चित महिला संगीतकार तथा सुमधुर आवाजकी धनी रेखा पौडेलको सङ्गीत र स्वरमा ‘उनकै सपनी’ बोलको नयाँ तीज गीत सार्बजनिक भएको छ ।

लोकप्रिय गायिका रेखा पौडेलको सुमधुर स्वर रहेको उक्त गित समय सापेक्षित रुपमा निर्माण गरिएको छ र सम्पूर्ण नेपालीहरुको माया पाउन सफल हुनेमा रेखा ढुक्क छीन । गीत सुजन अधिकारीले लेखेका हुन् ।

Rekha-paudel

बिक्रम चौहानले निर्देशन गरेको म्युजिक भिडियोमा मोडेल अञ्जलि अधिकारी र सुजन अनिमेष अधिकारीले कम्मर मर्काएका छन् । ‘यस पालीको तीजमा मौलिक नेपाली तीज गीत लिएर आएकी छु, यतिवेला राम्रै चर्चा पाइरहेको छ, खुशी लागेको छ’, रेखाले भनिन् । बासु बरालको छायाँकन, विक्रम चौहानको निर्देशन रहेको भिडियोलाई मिलन विकले सम्पादन गरेका छन् ।

उक्त गीतिका म्यूजिक भिडियो इडिट भने मिलन बिकले गरेका छन “उनकै सपनी”को म्युजिक भिडियोलाई म्यूजिक नेपाल ले नेपाली सांगीतिक बजारमा ल्याएको छ !

हेर्नुहोस् भिडियो :


सम्बन्धित शीर्षकहरु

खुल्ला पोस्ट

काठमाडौं : वरिष्ठ गायक राम कुमार साय्‌मिको जित:योम्ह मय्‌जुको मिखा छं ल्वाका नामक नेपालभाषाको गीतको आज

समाज सेविलाई सम्मान :

पुर्व उपप्रधानमन्त्री तथा गृह मन्त्री बामदेव गाैतम र पुर्ब उपराष्ट्रपति परमानन्द झा द्वारा सम्मान तथा मायाको