हेम प्रभासको पहिलो उपन्यास “उल्झन “को बिमोचन

साउन २९, २०७४

कबिको नाम बाट परिवर्तन गराई कबी हेम प्रभास आज बाट उपन्यासकार भएका छन् । महानायक राजेश हमालको प्रमुख अतिथ्यमा राजाधानिमा हेम प्रभासको पहिलो उपन्यास “उल्झन “को बिमोचन भएको छ ।जसमा युवराज घिमिरे; डा. नवराज लम्साल; महेश पौड्यालले वक्ताको रुपमा “उल्झन ” माथि बोलेका थिए । यसै क्रममा महानायक हमालले “उल्झन” कै कथा बस्तु झै आफुले पनि फिल्म निर्माण गर्ने बताए ।

IMG_6371

उल्झनको बिमोचनमा निक्कै उल्लासमय सहभागिता देख्दा पछील्लो युवा पुस्तामा साहित्यको रस पसेको सहजै अनुभुती गर्न सकिन्थ्यो । हरेक नेपालीको कथालाई समेटेर बनाएको “उल्झन”मा हरेक ब्यक्तिको कथा , हरेक ब्यक्तिले आफुलाई कतै न कतै कुनै पात्रको रुपमा पाउनु हुनेछ हेम बताउछन् ।

कबिको रुपमा जतिको माया र हौसला पाएकाथिए त्यसै अनुरुप उपन्यासलाई पनि पाठकले रुचाईदिनुहुने छ भन्नेमा हेम निश्चिन्त छन् । 

 


सम्बन्धित शीर्षकहरु

खुल्ला पोस्ट

समाज सेविलाई सम्मान :

पुर्व उपप्रधानमन्त्री तथा गृह मन्त्री बामदेव गाैतम र पुर्ब उपराष्ट्रपति परमानन्द झा द्वारा सम्मान तथा मायाको

एउटा नयाँ अभियान, जसले देशको अखण्डता र स्वाभिमा बचाउन सक्छ …….”Call to Government of India”

नेपालको खस्कंदो राजनितिक अवस्था, राजनितिक दलहरुको मनपरि निर्णय, भ्रष्टाचारमा लिप्त सरकारका बिभिन्न पदाधिकारीहरु, कीं कर्तब्य बिमुढको