बाटोमा रेम्बो र सरापेले एक लाख भेटेपछि…[भिडियो हेर्नुहोस]

काठमाडौँ – हास्य क्षेत्रमा छुट्टै नाम कमाउन सफल कलाकार यादव देवकोटा (सरापे) र राजु कमेडी (रेम्बो) ले केहि समय अगाडि मात्रै “गुलेली” नामक कमेडी भिडियो सार्वजनिक गरेका छन् ।

download

तुलसी मिडिया प्रा.लीको प्रस्तुतीमा सार्वजनिक भएको उक्त टेलीश्रृंखला नवराज भण्डारीले निमार्ण गरेका हुन् भने यादव देवकोटा (सरापे) र राजु कमेडी (रेम्बो) ले निर्देशन गरेका हुन् । प्रवेश पोखरेल र नवराज खड्काको छायांकन रहेको यस टेलीश्रृंखलालाई सुरेश श्रेष्ठ र दुर्लभ श्रेष्ठले सम्पादन गरेका हुन् भने सहायक निर्देशन रेशम बुढाथोकीको रहेको छ ।

 

चर्चित कलाकारहरू रामचन्द्र अधिकारी, यादव देवकोटा (सरापे), राजु कमेडी (रेम्बो), नवराज भण्डारी, रेशम बुढाथोकी, पुजा गुरुङ्ग, रोजी बस्नेत, मधु आचार्य, भुमिका तिमल्सिना, रन्जिता पाण्डे, उदित शर्मा, विक्रम लामा, शंकर रमन उप्रेती,जय कुमार थापा र बिरक खड्काको निकै नै राम्रो अभिनय रहेको छ ।

भिडियो हेर्नुहोस


सम्बन्धित शीर्षकहरु

खुल्ला पोस्ट

एउटा नयाँ अभियान, जसले देशको अखण्डता र स्वाभिमा बचाउन सक्छ …….”Call to Government of India”

नेपालको खस्कंदो राजनितिक अवस्था, राजनितिक दलहरुको मनपरि निर्णय, भ्रष्टाचारमा लिप्त सरकारका बिभिन्न पदाधिकारीहरु, कीं कर्तब्य बिमुढको