घुर्ने समस्याबाट चिन्ता लिन छाड्नुस्, अपनाउनुस् यी उपाय

भदौ २०, २०७४

घुर्ने समस्याबाट कुनै व्यक्ति पीडित छ भने उसलाई यसको समस्या हरेक दिन पर्ने गरेको छ । घुर्ने व्यक्तिको छेउँछाउँ कोही पनि सत्न मान्दैनन् ।

snoring

यो समस्याबाट समाधान खोज नसकिने होइन, सकिन्छ । त्यसका लागि आफ्नो खानपानको आचारणमा सुधार ल्याउनु अनिर्वाय छ ।

घुर्ने समस्याबाट छुटाकारा पाउन शरीर मोटो भएका व्यक्तिले आफ्नो वजन कम गराउनैपर्छ । घुर्ने व्यक्ति कहिल्यै पनि उत्तानो भएर सुत्नुहुँदैन । शारीरिक व्यायाममा जोड दिनुपर्ने चिकित्सकहरू बताउँछन् ।

घुर्ने समस्या भएका मानिस कोल्टे परेर मात्रै सुत्ने बानी गर्दा पनि केही हदसम्म सुधार हुन्छ ।

मुख्यतः राति खाना खाँदा धेरै मसला हालेर, चिल्लो, पिरो, धूम्रपान तथा मद्यपान गर्नु नहुने चिकित्सकहरूको सुझाव छ ।

घुर्ने समस्या भएका व्यक्तिमा टन्सिल भएको खण्डमा त्यो टन्सिललाई काटेर फाल्नैपर्ने हुन्छ ।

अहिले सिपाप भन्ने मेसिन आएको छ । यसको प्रयोग पनि उपचारको उत्तम उपाय हो । घुर्ने समस्याको उपचार विधि भनेकै सिपाप हो ।


सम्बन्धित शीर्षकहरु

खुल्ला पोस्ट

समाज सेविलाई सम्मान :

पुर्व उपप्रधानमन्त्री तथा गृह मन्त्री बामदेव गाैतम र पुर्ब उपराष्ट्रपति परमानन्द झा द्वारा सम्मान तथा मायाको

एउटा नयाँ अभियान, जसले देशको अखण्डता र स्वाभिमा बचाउन सक्छ …….”Call to Government of India”

नेपालको खस्कंदो राजनितिक अवस्था, राजनितिक दलहरुको मनपरि निर्णय, भ्रष्टाचारमा लिप्त सरकारका बिभिन्न पदाधिकारीहरु, कीं कर्तब्य बिमुढको