टीसीएलको ‘हातमा हात्ती, पकेटको साथी’

भदौ २०, २०७४

काठमाडौं : टीसीएल ब्रान्डले दसैंतिहारलाई लक्ष्य गरेर ‘हातमा हात्ती, पकेटको साथी’ अफर ल्याएको छ । अन्तर्राष्ट्रिय मान्यताप्राप्त विश्वकै ठूलो टीभी ब्रान्ड टीसीएलले सार्वजनिक गरेको उक्त योजनामा ग्राहकले प्रत्येक टीसीएलका वासिङ मेसिन, चेस्ट फ्रिजरको खरिदमा २५ हजार रुपैयाँसम्मको नगद छुट पाउनेछन् ।

TCL-News-photo-59ae28e70d2e55.03988322

साथै एयर कन्डिसनरको खरिदमा नि:शुल्क जडान पाउने कम्पनीले जानकारी दिएको छ । ग्राहकले किनेका सामग्री टीसीएलको अफिसियल फेसबुक पेजमा वारेन्टी कार्डसहित सेल्फी अपलोड गरी घेरैभन्दा धेरै लाइक पाउने उत्कृष्ट १० जनाले २५ हजार रुपैयाँ र आकर्षक उपहार जित्ने मौका पाउने कम्पनीले जनाएको छ । नेपालमा टीसीएलको आधिकारिक बिक्रेता चौधरी ग्रुपअन्तर्गत ईओएल प्रालि रहेको छ ।


सम्बन्धित शीर्षकहरु

खुल्ला पोस्ट

समाज सेविलाई सम्मान :

पुर्व उपप्रधानमन्त्री तथा गृह मन्त्री बामदेव गाैतम र पुर्ब उपराष्ट्रपति परमानन्द झा द्वारा सम्मान तथा मायाको

एउटा नयाँ अभियान, जसले देशको अखण्डता र स्वाभिमा बचाउन सक्छ …….”Call to Government of India”

नेपालको खस्कंदो राजनितिक अवस्था, राजनितिक दलहरुको मनपरि निर्णय, भ्रष्टाचारमा लिप्त सरकारका बिभिन्न पदाधिकारीहरु, कीं कर्तब्य बिमुढको