सुलक्षण कीर्ति क्याम्पसको औपचारिक उदघाटन सम्पन्न…..
चैत ६ काठमाडौं । ‘अहिलेको आवश्यकताः दिगो शान्ति, सुशासन, सुख र समृद्धिका लागि बौद्ध ज्ञान विज्ञानमा
नेपाली चलचित्र क्षेत्रमा कुनै समयमा चर्चित रहेका नायक राजवल्लभ कोइरालाले अमेरिकामा इन्गेजमेन्ट गरेका छन् । अमेरिकामा नै बस्दै आएकी प्रतिमा बिमलीसँग उनले इन्गेजमेन्ट गरेका हुन् ।
राजवल्लभ र प्रतिमाका इन्गेजमेन्टका तस्बिरहरु उनका साथीहरुले फेसबुकमा पोष्ट गर्दै वधाइ दिएका छन् । राजवल्लभले भने यो बिषयमा केही पनि लेखेका छैनन् ।
चलचित्र ‘पर्खी बसे’बाट नेपाली चलचित्र क्षेत्रमा प्रवेश गरेका नायक कोइराला हलिउड चलचित्र ‘हाइवे टू धम्पुस’को छायांकनका क्रममा अमेरिका पुगेका थिए ।
झापाकी प्रतिमाको परिवार अहिले अमेरिकामा नै बस्दै आएका छन् । सेप्टेम्बरमा इन्गेजमेन्ट गरेका राज र प्रतिमाले डिसेम्बरमा बिहे गर्नेछन् । उनीहरुविच प्रेम रहेको वुझिएको छ ।
चैत ६ काठमाडौं । ‘अहिलेको आवश्यकताः दिगो शान्ति, सुशासन, सुख र समृद्धिका लागि बौद्ध ज्ञान विज्ञानमा
यो नारी दिवस हटाइयोस … ….. साच्चै नै यो नारी दिवश हटाउनै पर्छ …किनकी … तमाम
नेकपा एमाले कर्णाली प्रदेश सम्पर्क कमिटी अन्तर्गत विभिन्न जिल्लाहरुमा जिल्ला सम्पर्क मञ्चका अधिवेशनहरु आज सम्पन्न भएका