चुरोटको लत छ ? यसरी छुटाउनुस्

भदौ २०, २०७४

धूम्रपानबाट छुटकारा पाउन सबैभन्दा पहिले मानसिक रूपमा तयार रहनुपर्छ । धूम्रपान त्याग्न सबैभन्दा महŒवपूर्ण कुरा भनेको आत्मबल जुटाउनु नै हो ।


धूम्रपान छोडेको २४ देखि ४८ घन्टाभित्र अत्यधिक छटपटी र औडाहा हुने, रिस उठ्ने, टाउको दुख्ने, चक्कर लाग्ने, पेट र छाती पोल्ने, निद्रा नपर्ने, ध्यान केन्द्रित नहुनेजस्ता लक्षण देखापर्ने गर्छन् ।

धूम्रपान छाडेपछि पानी धेरै पिउने बानी विकास गर्नुपर्छ । छटपटी लाग्नेबित्तिकै पानी पिउनुपर्छ । साथमा रसदार फलफूल खाने बानीले फाइदा गर्छ । ल्वाङ, सुकमेल वा दालचिनी मुखमा राखेर खेलाइराख्दा पनि धूम्रपानको लत कम हुन्छ ।

धूम्रपान छाडेपछि मानसिक तथा शारीरिक स्फूर्तिका लागि दैनिक बिहान या बेलुकाको समयमा प्राणायाम र ध्यान गर्नु उपयुक्त हुन्छ । आफूलाई व्यस्त बनाउनुपर्छ । साथै धूम्रपान गर्ने व्यक्तिहरूबाट टाढै रहनुपर्छ ।


सम्बन्धित शीर्षकहरु

खुल्ला पोस्ट

समाज सेविलाई सम्मान :

पुर्व उपप्रधानमन्त्री तथा गृह मन्त्री बामदेव गाैतम र पुर्ब उपराष्ट्रपति परमानन्द झा द्वारा सम्मान तथा मायाको

एउटा नयाँ अभियान, जसले देशको अखण्डता र स्वाभिमा बचाउन सक्छ …….”Call to Government of India”

नेपालको खस्कंदो राजनितिक अवस्था, राजनितिक दलहरुको मनपरि निर्णय, भ्रष्टाचारमा लिप्त सरकारका बिभिन्न पदाधिकारीहरु, कीं कर्तब्य बिमुढको