गायक आर्यन क्षेत्रिको दसै गीत चिचि माम खाउला बोल गीतमा एम एस ट्रुप्स ग्रूपको धमका [हेर्नुहोस् भिडियो]

भदौ २८, २०७४

नेपालि साङ्गितिक क्षेत्रमा उदाउदा नव गायक आर्यन कुमार क्षेत्रिको आवाजमा रहेको दसै गीत चिचि माम खाउला बोल गीतको म्यूजिक भिडियो सार्वजनिक भएको छ ।21744914_1920524338272326_1872530402_o

कोरियो ग्राफर मनिष श्रेस्ठको निर्देशनमा रहेको भिडियोमा मनिष श्रेस्ठ , सबिना श्रेस्ठ, लगायत एम एस ट्रुप्सका कलाकारहरुकै निकै नै उत्कृष्ट अभिनयमा रहेको उक्त गीतलाई बिक्रम कार्किले क्यामेरामा भिडियो कैद गरेका हुन ।

15698000_216408482098278_1325003219998377221_n

 

क्षेत्रिकै लय शब्दमा रहेको गीत लाई संगीत भने मनिश श्रेस्ठले दिएका छन । राजधानी काठमाडौंस्थित बिभिन्न आकर्षक ठाउँहरुमा छायाङ्कन भएको म्यूजिक भिडियो प्रतिभा म्यूजिक प्रालीले बजारीकरणको ज्म्मिेवारी लिएको छ ।

यसको गीतको मिउजिक भिडियोलाई बुधबार मिउजिक नेपालले आधिकारिक युट्युव च्यानलबाट सार्वजनिक गरेको हो ।

 

 

 

 

 

हेर्नुहोस् भिडियो

 


सम्बन्धित शीर्षकहरु

खुल्ला पोस्ट

समाज सेविलाई सम्मान :

पुर्व उपप्रधानमन्त्री तथा गृह मन्त्री बामदेव गाैतम र पुर्ब उपराष्ट्रपति परमानन्द झा द्वारा सम्मान तथा मायाको

एउटा नयाँ अभियान, जसले देशको अखण्डता र स्वाभिमा बचाउन सक्छ …….”Call to Government of India”

नेपालको खस्कंदो राजनितिक अवस्था, राजनितिक दलहरुको मनपरि निर्णय, भ्रष्टाचारमा लिप्त सरकारका बिभिन्न पदाधिकारीहरु, कीं कर्तब्य बिमुढको