गायक यादव रिजालको ‘माया मेरी’ बोल गीतको म्युजिक भिडियो सार्वजनिक

भदौ २८, २०७४

नेपाली साङ्गितिक परिवेशमा उदाउदै गरेका गायक यादव रिजालले” माया मेरी” भन्ने बोलको गीत सार्वजनिक गरेको छ । सानै देखी गीत संगीतमा रुची राख्ने गायक भन्छन यो क्षेत्रमा रुची भएर नै म लागेको र म यस क्षेत्रलाई  अब निरन्तरता दिनेछु ।21733783_1920598024931624_2076025340_o

गीतमा रिजालकै शब्द, संगीत र स्वर रहेको छ । युवराज अधिकारिले निर्देशन गरेको गीतको भिडियोमा लक्कि, सोनी र उत्तम केसिको निकै नै राम्रो अभिनयमा रहेको छ ।13901348_1126413930753167_7922757696357869448_n

 

 

यसअघि नै उनको राष्टिय गीत भाइ भाई बोलको गीतको भिडियोले सार्वजनिक भइसकेको छ । यस गीत बाट राम्रो प्रतिकृया पाउने गायक बताउछन ।

तपाइहरुकै मायाले नै यो क्षेत्रमा हाम्रो सफलताको बाटो देखिने भएकाले तपाइले गीत संगीतलाई सधै माया गर्नु हुन्छ भन्ने आश गरेको रिजालले बताए ।

यसको गीतको मिउजिक भिडियोलाई धुन मिडिया आधिकारिक युट्युव च्यानलबाट सार्वजनिक गरेको हो ।

 

भिडियो हेर्नुहोस ………………


सम्बन्धित शीर्षकहरु

खुल्ला पोस्ट

ओमीक्रोनको कारण तोकिएको परिक्षाहरु स्थगित हुँदै शिक्षालयहरु पनि बन्द हुने क्रममा ……!

काठमाडौं । त्रिभुवन विश्वविद्यालयले अहिले संचालन भइरहेका र हुने सबै तहका परीक्षाहरू स्थगित गरेको छ ।

काठमाडौं : वरिष्ठ गायक राम कुमार साय्‌मिको जित:योम्ह मय्‌जुको मिखा छं ल्वाका नामक नेपालभाषाको गीतको आज