सुलक्षण कीर्ति क्याम्पसको औपचारिक उदघाटन सम्पन्न…..
चैत ६ काठमाडौं । ‘अहिलेको आवश्यकताः दिगो शान्ति, सुशासन, सुख र समृद्धिका लागि बौद्ध ज्ञान विज्ञानमा
काठमाडौं : विगत दश वर्ष देखि रेडिमेड ढोकाको सेवा दिदै आएको टिम्बर क्राफ्टले दशैँ तिहारको अवसर पारि नयाँ नयाँ डिजाइनका रेडिमेड स्क्रिन ढोकाहरु सार्वजनिक गरेको छ । सातदोवाटोमा रहेको कम्पनीको प्रमुख कार्यालयमा सार्वजनिक गरिएका ढोकाहरु पानीले असर नगर्ने, किराले नखाने, वाङ्गो टिङ्गो नहुने, सजिलै कम समयमै फिट गर्न सकिने, सबै प्रकारका घरहरुमा अनुकुल हुने, सस्तो तथा आकर्षक रहेका टिम्बर क्राफ्टका प्रवन्ध निर्देशक योगेन्द्रजंग बस्नेतले जानकारी दिए ।
उक्त ढोकाहरुमा कम मात्रामा काठको प्रयोग गरिएको र सुरक्षाकोलागी आवश्यक उपचार विधी अपनाइएको छ । नवलपरासीको गैंडाकोटमा आफ्नै फ्याट्री रहेको कम्पनीका देशैभरिमा ४० ठाँउमा डिलर रहेको कम्पनीले जनाएको छ । ढोकाहरुको बारेमा जानकारी दिदैं प्रवन्ध निर्देशक बस्नेतले भने ‘देशमा काठको अभाव भईरहेको वेलामा काठको को प्रयोग गरिएका टिकाउ ढोका उपभोक्ता माझ ल्याउन पाउदा अत्यन्तै खुसि भएका छौँ ।’ टिम्बर क्राफ्ट बारे थप जान्न कम्पनीको वेभसाईट www.timbercraft.com.np हेर्न सकिने कम्पनीले जनाएको छ ।
चैत ६ काठमाडौं । ‘अहिलेको आवश्यकताः दिगो शान्ति, सुशासन, सुख र समृद्धिका लागि बौद्ध ज्ञान विज्ञानमा
यो नारी दिवस हटाइयोस … ….. साच्चै नै यो नारी दिवश हटाउनै पर्छ …किनकी … तमाम
नेकपा एमाले कर्णाली प्रदेश सम्पर्क कमिटी अन्तर्गत विभिन्न जिल्लाहरुमा जिल्ला सम्पर्क मञ्चका अधिवेशनहरु आज सम्पन्न भएका