टिम्बरका नयाँ ढोका बजारमा

केशव भट्ट अशोज ३, २०७४

काठमाडौं : विगत दश वर्ष देखि रेडिमेड ढोकाको सेवा दिदै आएको टिम्बर क्राफ्टले दशैँ तिहारको अवसर पारि नयाँ नयाँ डिजाइनका रेडिमेड स्क्रिन ढोकाहरु सार्वजनिक गरेको छ । सातदोवाटोमा रहेको कम्पनीको प्रमुख कार्यालयमा सार्वजनिक गरिएका ढोकाहरु पानीले असर नगर्ने, किराले नखाने, वाङ्गो टिङ्गो नहुने, सजिलै कम समयमै फिट गर्न सकिने, सबै प्रकारका घरहरुमा अनुकुल हुने, सस्तो तथा आकर्षक रहेका टिम्बर क्राफ्टका प्रवन्ध निर्देशक योगेन्द्रजंग बस्नेतले जानकारी दिए ।

21754316_1074629516007034_1486039819_nउक्त ढोकाहरुमा कम मात्रामा काठको प्रयोग गरिएको र सुरक्षाकोलागी आवश्यक उपचार विधी अपनाइएको छ । नवलपरासीको गैंडाकोटमा आफ्नै फ्याट्री रहेको कम्पनीका देशैभरिमा ४० ठाँउमा डिलर रहेको कम्पनीले जनाएको छ । ढोकाहरुको बारेमा जानकारी दिदैं प्रवन्ध निर्देशक बस्नेतले भने ‘देशमा काठको अभाव भईरहेको वेलामा काठको को प्रयोग गरिएका टिकाउ ढोका उपभोक्ता माझ ल्याउन पाउदा अत्यन्तै खुसि भएका छौँ ।’ टिम्बर क्राफ्ट बारे थप जान्न कम्पनीको वेभसाईट www.timbercraft.com.np हेर्न सकिने कम्पनीले जनाएको छ ।

21754462_1074629426007043_908409952_n


सम्बन्धित शीर्षकहरु

खुल्ला पोस्ट

समाज सेविलाई सम्मान :

पुर्व उपप्रधानमन्त्री तथा गृह मन्त्री बामदेव गाैतम र पुर्ब उपराष्ट्रपति परमानन्द झा द्वारा सम्मान तथा मायाको

एउटा नयाँ अभियान, जसले देशको अखण्डता र स्वाभिमा बचाउन सक्छ …….”Call to Government of India”

नेपालको खस्कंदो राजनितिक अवस्था, राजनितिक दलहरुको मनपरि निर्णय, भ्रष्टाचारमा लिप्त सरकारका बिभिन्न पदाधिकारीहरु, कीं कर्तब्य बिमुढको