गायिका योजनालाई भगायो ड्राईभरले (हेर्नुहोस् भिडियो)

अशोज ३, २०७४

गायकिले मात्र हैन संचार क्षेत्रमा समेत आफुलाई स्थापित गराई सकेकि योजना पुरीले नँया गीत बजारमा ल्याएकि छिन् । उनले “भगायो ड्राईभरले ” बोलको गीत सार्वजनिक गरेकी हुन् ।

yojana

चर्चित ढुङ्गेलको शब्दमा गौरब दर्पणले संगित भरेका छन् भने बिनय केटुले एरेन्ज गरेका हुन् । सुमन सागरको निर्देशनमा खेम थापाको छायाङ्कन रहेको छ । योजना पुरी आँफैमा संचारकर्मी पनि हुन् ।

उनले यस अघी थुप्रै गीत बजारमा ल्याईसकेकी छिन् भने यो गीत भर्खरै मात्र सार्वजनिक गरेकी हुन् । यस गीतमा सुमन सागर आँफै फिचरिङ्गमा छन् भने उनलाई जेनी कुवरले साथ दिएकी छिन् ।

हेर्नुहोस् भिडियो :


सम्बन्धित शीर्षकहरु

खुल्ला पोस्ट

के हो हाइपर फन्ड …. ?

हाइपर भर्स अनलाइन नेटवर्किङ बिजेनस हो । तेब्बर कमाइ हुने आश्वासन देखाएर सर्वसाधारणबाट पैसा हाल्न लगाइन्छ।