पिउँदैछु गाजलु भन्दै प्रेमको मिलन बिछोडमा पर्दै रन्जित पौडेल

अशोज १९, २०७४

काठमाडौँ  l पछिल्लो समय एक पछि अर्को गर्दै म्युजिक भिडियोमा ब्यस्त बन्दै गरेका संचारकर्मी तथा मोडल रन्जित पौडेल फेरी अर्को म्युजिक भिडियोमा पिउँदैछु गाजलु भन्दै प्रेमको मिलन बिछोडमा पर्दै फेरी दर्शक सामु आएका छन l

22290733_1931273640530729_1448570545_o

काठमाडौँ  l पछिल्लो समय एक पछि अर्को गर्दै म्युजिक भिडियोमा ब्यस्त बन्दै गरेका संचारकर्मी तथा मोडल रन्जित पौडेल फेरी अर्को म्युजिक भिडियोमा पिउँदैछु गाजलु भन्दै प्रेमको मिलन बिछोडमा पर्दै फेरी दर्शक सामु आएका छन l चर्चित गायक शिब परियारको मार्मिक गित पिउँदैछु गाजलुमा मोडल रन्जित पौडेलले कुशल अभिनय गरेका छन l

22290816_1931273160530777_1023439473_o

चर्चित गायक शिब परियारको आवाज रहेको यस गीतमा प्रितम थापाको शब्द रहेको छ l रमेश श्रेष्ठ मेलोडिको संगीत रहेको यस गीतको म्युजिक भिडियोको छायांकन तथा निर्देशन अमृत सुनुवारले गरेका छन l यस म्युजिक भिडियोमा मोडल रन्जितको साथमा पुजा र मिलन रहेका छन l

भिडियो हेर्नुहोस :

 

 


सम्बन्धित शीर्षकहरु

खुल्ला पोस्ट

काठमाडौं : वरिष्ठ गायक राम कुमार साय्‌मिको जित:योम्ह मय्‌जुको मिखा छं ल्वाका नामक नेपालभाषाको गीतको आज

समाज सेविलाई सम्मान :

पुर्व उपप्रधानमन्त्री तथा गृह मन्त्री बामदेव गाैतम र पुर्ब उपराष्ट्रपति परमानन्द झा द्वारा सम्मान तथा मायाको