मेलिना राई र आर के स्याङ्गतानको स्वर रहेको’चाहिदैन मलाई”बोल गीतको म्युजिक भिडियो सार्बजनिक

अशोज २२, २०७४

नेपाली कला क्षेत्रमा बेग्लै पहिचाहन बनाउन सफल मोडल सुरेश तितुंग को अभिनय रहेको ”चाहिदैन मलाई” बोलको गीतको म्युजिक भिडियो सार्बजनिक भएको छ ।Melina Rai

 

मोडल तितुंग ,मकवानपुर हेटौडा मा जन्मिनु भइ हाल जापान मा रही आफ्नो कला लाइ प्रस्तुत गर्दै आइरहनु भएको छ । साकुरा एल्बम मा समाबेश रहेको यो गीत मा गायिका मेलिना राई र आर के स्याङ्गतानको स्वर रहेको छ भने संगीत समायोजन फडिन्द्र राइ को रहेको छ । उक्त गीत मा सुरेश र सन्ध्याको अभिनयलाई देख्न सकिन्छ ।
चाहिदैन बोलको गीत को भिडियो मा सुरेश र सन्ध्याको ससक्त भूमिका रहेको छ भने भिडियो रोशन कार्की को निर्देसन साथै भिडियो कैद रहेको छ । भिडियो सम्पादन भने नेत्र गुरुङ ले गर्नु भएको छ ।


सम्बन्धित शीर्षकहरु

खुल्ला पोस्ट

ओमीक्रोनको कारण तोकिएको परिक्षाहरु स्थगित हुँदै शिक्षालयहरु पनि बन्द हुने क्रममा ……!

काठमाडौं । त्रिभुवन विश्वविद्यालयले अहिले संचालन भइरहेका र हुने सबै तहका परीक्षाहरू स्थगित गरेको छ ।

काठमाडौं : वरिष्ठ गायक राम कुमार साय्‌मिको जित:योम्ह मय्‌जुको मिखा छं ल्वाका नामक नेपालभाषाको गीतको आज