किवानिज क्लव अफ लुम्बिनीको नेतृत्वमा मल्ल

अशोज २६, २०७४

वालवालिकाको क्षेत्रमा काम गर्ने अत्राष्ट्रिय सस्था किवानिज क्लव अफ लुम्विनिको अध्यक्षमा वाशुदेव मल्ल चयन हुनु भएको छ । नवलपुरको कावासोतीमा अयोजित एक कार्यक्रममा क्ववका संस्थापक अध्यक्ष दिपक भण्डारीले अध्यक्षको पिन लगाइदिएर वर्ष २०१७ ।१८को अध्यक्ष पद हस्तान्तरण गर्नु भएको हो ।

22425792_1521418357906364_795753697_o

किवानिज क्वलव अफ लुम्विनिले वालवालिका तथा असाहय वालवालिकाको क्षेत्रमा कार्य गर्दै आएको छ । पदभार ग्रहण पछि वोल्दै नवनिर्वाचित अध्यक्ष मल्लले पदभार ग्रहण पछि वोल्दै आफ्नो कार्यकाल असाहय वालवालिकाकोलागी केन्द्रित हुने वताउनु भयो । किवानिज क्वज क्वल अफ लुम्विनि नेपालकै पहिलो क्वव हो । क्लवले स्थापना दिवशको अवशर पारेर पद हस्तान्तरण कार्यक्रम समेत गरेको हो । मध्यविन्दु क्याम्सका प्रमुख मुक्ति पाण्डेको प्रमुख आतित्थ्यतामा सम्पन्न कार्यक्रममा क्ववका पदाधिकारी तथा स्थानीय समाजसेवीले मल्लको कार्यकालको सफलताको शुभकामना व्यक्त गरेका थिए ।


सम्बन्धित शीर्षकहरु

खुल्ला पोस्ट

एउटा नयाँ अभियान, जसले देशको अखण्डता र स्वाभिमा बचाउन सक्छ …….”Call to Government of India”

नेपालको खस्कंदो राजनितिक अवस्था, राजनितिक दलहरुको मनपरि निर्णय, भ्रष्टाचारमा लिप्त सरकारका बिभिन्न पदाधिकारीहरु, कीं कर्तब्य बिमुढको