मोडल कृष्ण सापकोटाको अर्को गीत “एउटा पापी”को भिडियो सार्वजनिक

अशोज २६, २०७४

एक पछि अर्को उत्कृष्ट म्युजिक भिडियोहरुमा अभिनय गरेर सबैको मन जित्न सफल पछिल्लो समयमा राम्रै चर्चा बटुलेका अर्घाखाँची बल्कोटमा जन्मिएर हाल काठमाडौलाई आफ्नो कर्म थलो बनाउँदै नेपाली गीत सङ्गीतको क्षेत्रमा क्रियाशील मोडल कृष्ण सापकोटाको फेरी अर्को उत्कृष्ट लोक गीत “ एउटा पापी”को भिडियो सार्वजनिक भएको छ ।

kkkkkkkk-2

सार्वजनिक गीतमा स्वरसङ्गीत गायक विजय सुनामको छभने दीपक पराजुलीको शब्द सृजनामा गीत बजारमा आएको हो ।

भिडियोमा अहिलेकी चर्चित मोडल मञ्जिता के ।सीले कृष्णलाई साथ दिएकी छिन, माया प्रेम भित्र का पिडालाई देखाउन खोजिएको भिडियोमा कपिल लामाको निर्देशन नवीन घर्ती मगरकको सम्पादन रहेको छ भिडियोलाई सुरेश श्रेष्ठले खिचेका छन् ।

सापकोटा प्रोडक्सनको ब्यानरमा निमार्ण गरिएको गीतको भिडियोलाई सभ्यता क्रियशनले कृष्ण सापकोटा र दीपक पराजुलीको प्रस्तुतिमा बजारमा ल्याएको हो ।

भिडियो :


सम्बन्धित शीर्षकहरु

खुल्ला पोस्ट

समाज सेविलाई सम्मान :

पुर्व उपप्रधानमन्त्री तथा गृह मन्त्री बामदेव गाैतम र पुर्ब उपराष्ट्रपति परमानन्द झा द्वारा सम्मान तथा मायाको

एउटा नयाँ अभियान, जसले देशको अखण्डता र स्वाभिमा बचाउन सक्छ …….”Call to Government of India”

नेपालको खस्कंदो राजनितिक अवस्था, राजनितिक दलहरुको मनपरि निर्णय, भ्रष्टाचारमा लिप्त सरकारका बिभिन्न पदाधिकारीहरु, कीं कर्तब्य बिमुढको