व्याकुल माइलाले तारिफ गर्दै किन गरे त मनिष श्रेष्ठलाई सम्मान

कार्तिक १, २०७४

 काठमाडौं- लाइसिएम बोर्डिङ स्कुलमा भएको एक सम्मान कार्यक्रममा राष्ट्रीय गानको रचनाकार व्याकुल माइलाको साथमा प्रीन्ससिपल गोबिन्द कार्की शिक्षक किश्वर निरौला र राजकुमार पाण्डेको हातबाट गायक , कोरियो ग्राफर , एक्टर तथा मोडेल मनिश श्रेस्ठ सम्मानित भएका छन ।

22554222_152745521995339_1399023293_n

 

कला र गला बहुप्रतिभा भएका पछीलो समयमा चर्चा परिचर्चा कमाउन सफल भएका गायक,कोरियो ग्राफर, एक्टर, डाइरेक्टर तथा मोडेल र एक खुट्टा कादमा राखेर मोटरसाइकल कुदाइ गिनिज बूकमा नाम लेखाउन सफल भएको भन्दै सम्मान गरेको कार्यक्रम आयोजकले जानकारी दिएको छ । उनी भन्छन एक हौसला मुलक सम्मानले नै हामीले हजारौ खुड्किला पार गर्न सक्छौ ।

उनले ३५० भन्द बढि गीतमा मोर्डिलिङ् थुप्रै गीतमा कोरियो ग्राफि र ३० भन्दा बढि  गीतमा आफ्नो सुमधुर स्वर दीइ सकेका छन ।  क्यारिकेचरमा पनि उनि रुचि राख्ने भएकाले उनले अहिले काठ्माण्डौ  बसेरै कमेडि सिरियल हर्के हल्दार र टुवाक्क टुक्कमा पनि अभिनय गरेका छन र अरुलाइ पनि नित्य सिकाउदै आफु पनि सिक्दै अघि बढि रहेका उनको भनाइ छ ।

 

 

 


सम्बन्धित शीर्षकहरु

खुल्ला पोस्ट

समाज सेविलाई सम्मान :

पुर्व उपप्रधानमन्त्री तथा गृह मन्त्री बामदेव गाैतम र पुर्ब उपराष्ट्रपति परमानन्द झा द्वारा सम्मान तथा मायाको

एउटा नयाँ अभियान, जसले देशको अखण्डता र स्वाभिमा बचाउन सक्छ …….”Call to Government of India”

नेपालको खस्कंदो राजनितिक अवस्था, राजनितिक दलहरुको मनपरि निर्णय, भ्रष्टाचारमा लिप्त सरकारका बिभिन्न पदाधिकारीहरु, कीं कर्तब्य बिमुढको