तुल्सि जिसिको आइटम गित लुकी लुकीमा चन्दा र मनिषको उत्कृष्ट अभिनयमा भिडियो बन्दै (फोटो फिचर सहित)

कार्तिक २३, २०७४

काठमाडौं- नेपाली गीत संगीत क्षेत्रमा मन देखी नै अत्याधिक रुची राख्ने साङ्गितिक परिवेशमा लगभाग ६ वर्ष बिताइ सकेकी चर्चित लोक तथा दोहोरी बिदाका गायिका तुल्सी जिसिले पछीलो समयमा आएर आम दर्सकको माज आइटम गीत लुकी लुकी चोरी चोरी बोलको गीत बजारमा लिएर आएका छन ।

Tulsi , Manish , Chanda

चर्चित मोडेल कला क्षेत्रमा सबैको हाइ हाइ  नित्य गरेरै स्टेज तताउने मोडेल चन्दा दाहाल र गायक तथा कोरियोग्राफर  मनिष श्रेष्ठको निकै नै राम्रो अभिनयमा म्युजिक भिडियोको सुट्टिङ भएको निर्देशक मनिष श्रेष्ठले बताए ।

11111111111111

 

बि बि अनुरागिको संगीत र बिज्ञान राइको लयमा र हेको उक्त गितको शब्द गायिकाकै रहेको छ । काठमाडौंको पेप्सी खोला मनोराको आसपासको क्षेत्रमा रातिको समयमा सुटिङ भएको थियो ।

23469008_1948400205484739_1987211926_o

एम एस ट्रुप्स ग्रुप लगाएत लाईसेम बोर्डिङ स्कुलका विद्यार्थीको समेत अभिनय रहेको म्युजिक भिडियो अब चाडै नै युवटुब बाट बजारमा ल्याउने निर्देशक टिमले जानकारी दिएको छ ।

23439533_1948201115504648_1546197750_n

मैले यस गीतालाई धेरै नै मिहिनेताको साथ तयार गरेको छु सबै जनाले मन पराइ दिनु हुन्छ भन्ने आशावादी रहेको गायिका बताउछिन ।

23415977_1948399855484774_50277355_n


सम्बन्धित शीर्षकहरु

खुल्ला पोस्ट

समाज सेविलाई सम्मान :

पुर्व उपप्रधानमन्त्री तथा गृह मन्त्री बामदेव गाैतम र पुर्ब उपराष्ट्रपति परमानन्द झा द्वारा सम्मान तथा मायाको

एउटा नयाँ अभियान, जसले देशको अखण्डता र स्वाभिमा बचाउन सक्छ …….”Call to Government of India”

नेपालको खस्कंदो राजनितिक अवस्था, राजनितिक दलहरुको मनपरि निर्णय, भ्रष्टाचारमा लिप्त सरकारका बिभिन्न पदाधिकारीहरु, कीं कर्तब्य बिमुढको