किन दुख्छ मुटुमा चर्चित मोडल तथा कोरियोग्राफर मनिष र मिस छिरिङ डोल्माको उत्कृष्ट म्युजिक भिडियो चाडै बजारमा आउदै

कार्तिक २९, २०७४

एक पछी अर्को चर्चा परिचर्चा कमाउदै जमाउदै आएका मनिष हरेक बिदामा सफल ब्याक्तित्व बन्दै आएपछी एक मल्टिट्यालेन्ट भएर आफ्नो परिचय मात्र नभइ नेपालको छुटै परिचय दिदै विश्व सामु नेपाल लाई चिनाउदै छन  । किन दुख्छ मुटुमा चर्चित मोडल तथा कोरियोग्राफर मनिष श्रेष्ठ र मिस राजधानी छिरिङ डोल्मा शेर्पाको को उत्कृष्ट म्युजिक भिडियो अब चाडै बजारमा आउदै छ ।

Manish shrestha

 

काठमान्डु आसपास क्षेत्रमा निकै नै मेहिनेताको साथ सुटिङ भएको किन दुख्छ मुटु बोलको गीत मा रमनिय स्थल लाई भिडियोमा कैद गर्दै बिक्रम कार्कीले खिचेका छन । अदृश्य राइको शब्द तथा लयमा रहेको गीत लाई भने मनिश श्रेष्ठले सुमधुर स्वर भरेका छन ।Manish

 

 

३० भन्दा बडी गीतमा आफ्नो स्वर दिइ सकेका मनिषले यो भन्दा केहि समय अगाडी तिम्रो बरुली कम्मरले पुरै नेपाल हल्लायो बोलको गीतमा आफ्नो स्वर  भरेका थिए । छिरिङ र मनिषको अभिनयमा रहेको भिडियो लाई निर्देशन भने श्रेष्ठ आफैले गरेको  छ ।

३६० भन्दा बढी गीत मा अ भि नय गरी सकेका श्रेष्ठले अब चाडै नै फिल्ममा पनि देखा पर्दै छन ।  काठमान्डौ मिस नेपाल भाई सकेका छिरिङ डोल्मा शेर्पा ३० भन्दा बढी म्युजिक् भिडियोमा मोर्डलिङ र फिल्म समेत खेली सकेकी छिन ।

 

 

 


सम्बन्धित शीर्षकहरु

खुल्ला पोस्ट

के हो हाइपर फन्ड …. ?

हाइपर भर्स अनलाइन नेटवर्किङ बिजेनस हो । तेब्बर कमाइ हुने आश्वासन देखाएर सर्वसाधारणबाट पैसा हाल्न लगाइन्छ।