अदृश्य राइको पहिलो गित किन दुख्छ मुटुमा मनिष र छिरिङको च्वखो माया (भिडियो सहित)

मंसिर १७, २०७४

अदृश्य राइको शब्द तथा लयमा रहेको गित किन दुख्छ मुटु बोलको म्युजिक भिडियो सहित बजारमा आएको छ । सानै देखि गित सङ्गीतमा रुचि राख्ने अदृश्य राइको यो पहिलो गित हो ।

24322067_164641607472397_955986337_o

बच्चा देखि नै दुई केटा र केटिको माया प्रेम जोडिमा आधारित रहेको गितको म्युजिक भिडियोमा एक पछि अर्को गर्दै बेस्त बनेका गायक मोडल तथा कोरियोग्राफर मनिष श्रेष्ठले आफ्नो सुमधुर स्वर भरेका छन भने संगीत पनि उनैले गरेका हुन ।

गितको म्युजिक भिडियोलाइ म्युजिक नेपाल युवटुब च्यानल मार्फत शुक्रबार सार्वजनिक गरिएको हो ।बिक्रम कार्किको छायाकनमा रहेको भिडियोमा काठमाडौ आसपासको रमनिय क्षेत्रलाई कैद गरिएको छ भने यस गितको भिडियोमा निर्देशन श्रेष्ठले नै गरेका छ्न।

24324120_164641530805738_453193990_o

बहुप्रतिभाको धनी युवा, बहुचर्चित डान्स किङ्गमा परिसकेका मनिष पाँच फिट अग्लो मेच माथि एक खुट्टाले टेकेर अर्को खुट्टा काँधमा राखेर चर्चा बटुलिसकेका छन ।उनले अहिलेसम्म चार सय पचास भन्दा बढी म्युजिक भिडियोमा काम गरिसकेका छन् । त्यस्तै भिडियोमा मिस राजधानी समेत रहि सकेका मोडल छिरिङ डोल्पा शेर्पा,किशोर निरौला, रोहन तामाङ, उनिषा तामाङको अभिनय रहेको छ भने मिलन विकले सम्पादन गरेका छन् ।

adrisaya-kulung-rai-2

निकै नै उत्कृष्ट शब्द रचनामा रहेको गितलाइ सबैले मन पराइ दिनु हुन्छ र सबैले हेरेर साथ दिनु हुन्छ भन्ने गायक बिस्वत रहेको बताउछन ।

 

…………………………..भिडियाे…………………


सम्बन्धित शीर्षकहरु

खुल्ला पोस्ट

एउटा नयाँ अभियान, जसले देशको अखण्डता र स्वाभिमा बचाउन सक्छ …….”Call to Government of India”

नेपालको खस्कंदो राजनितिक अवस्था, राजनितिक दलहरुको मनपरि निर्णय, भ्रष्टाचारमा लिप्त सरकारका बिभिन्न पदाधिकारीहरु, कीं कर्तब्य बिमुढको