किश्वर निरौलाको पहिलो गित छिटै आउला सिन्दुर लिइ बजारमा [भिडियो सहित]

माघ ९, २०७४

किश्वर निरौलाको शब्द तथा लयमा रहेको गित छिटै आउला सिन्दुर लिइ बोलको म्युजिक भिडियो सहित बजारमा आएको छ । गित सङ्गीतमा धेर नै रुचि राख्ने निरौलाको यो पहिलो गित हो । गितको म्युजिक भिडियोमा एक पछि अर्को गर्दै म्युकिक भिडियोमा बेस्त बनेका गायक मोडल तथा कोरियोग्राफर मनिष श्रेष्ठले आफ्नो सुमधुर स्वर भरेका छन भने संगीत पनि उनैले गरेका हुन ।manish Stha

गितको म्युजिक भिडियोलाइ म्युजिक नेपाल युवटुब च्यानल मार्फत आइतबार सार्वजनिक गरिएको हो ।बिक्रम कार्किको छायाकनमा रहेको भिडियोमा काठमाडौ आसपासको रमनिय क्षेत्रलाई कैद गरिएको छ भने यस गितको भिडियोलाई निर्देशन श्रेष्ठले नै गरेका छ्न। बहुप्रतिभाको धनी युवा, डान्स किङ्गमा परिसकेका मनिष एक खुट्टाले टेकेर अर्को खुट्टा काँधमा राखेर चर्चा बटुलिसकेका छन ।

manish

उनले अहिलेसम्म चार सय पचास भन्दा बढी म्युजिक भिडियोमा काम गरिसकेका छन् । त्यस्तै भिडियोमा किशोर निरौला, मनिष श्रेष्ठ,कुमारी र सुमनको अभिनयमा हेर्न सकिन्छ भने क्यामोदिन मियनले सम्पादन गरेका छन् । पछिलो समयमा म्युजिक भिडियो तिर देखिन थाले सङ्गै निरौला भन्छन मन भित्रको रचना लाई सबै सामु ल्याउन सके मात्र त्यो रचना बन्न सक्छ हैन भने त्यो रचना रचनानै सिमित रहन्छ ।निकै नै उत्कृष्ट शब्द रचनामा रहेको गितलाइ सबैले मन पराइ दिनु हुन्छ र सबैले हेरेर साथ दिनु हुन्छ भन्ने गायक तथा रचनाकार बिस्वत रहेको बताउछन ।

                           ……………………. भिडियो………………

 


सम्बन्धित शीर्षकहरु

खुल्ला पोस्ट

एउटा नयाँ अभियान, जसले देशको अखण्डता र स्वाभिमा बचाउन सक्छ …….”Call to Government of India”

नेपालको खस्कंदो राजनितिक अवस्था, राजनितिक दलहरुको मनपरि निर्णय, भ्रष्टाचारमा लिप्त सरकारका बिभिन्न पदाधिकारीहरु, कीं कर्तब्य बिमुढको