५ करोडमा वाथ पोइन्ट सेन्टर

४ वर्ष अगाडि

5 ksrod ko bath pointकाठमाडौं ।  काठमाडौंको वसुन्धरा चौकीसँगै पाँच करोडको लगानीमा वाथ पोइन्ट सेन्टर सञ्चालनमा आएको छ ।

विगत १५ वर्षदेखि यसै व्यवसायमा कार्यरत अर्जुनप्रसाद खनालले उक्त सेन्टर सञ्चालनमा ल्याएका हुन् । उक्त सेन्टरमा हिन्डवेयर र ज्याकवेयर ब्रान्डका वाथरुम सोलुसन सामग्रीहरू सुपथ मूल्यमा उपलब्ध गराउने सञ्चालक खनालले बताए ।


सम्बन्धित शीर्षकहरु

खुल्ला पोस्ट